Media Gallery

  • थानापती स्वास्थ्य चौकीको पक्कि भवन निर्माण कार्य सुरु

    शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको थानापती स्वास्थ्य चौकीको पक्कि भवन निर्माण कार्य सुरु भएको छ । भारतीय राजदुतावासको आर्थिक सहयोगमा थानापती स्वास्थ्य चौकीको भवन निर्माण गर्न लागिएको हो । विनासकारी भूकम्प प्रश्चात प्रि–फ्याक भवन मार्फत सेवा प्रव...