-क्यालिफोर्नियाँमा कोभिड १९ आकासिँदो, आइसीयू सिट भरिए, २४ घण्टामा ४३२ जनाको मृत्यू

क्यालिफोर्नियाँमा कोभिड १९ आकासिँदो, आइसीयू सिट भरिए, २४ घण्टामा ४३२ जनाको मृत्यू

Hollywood Khabar December 30,2020 Comments

क्यालिफोर्निया राज्यले डिसेम्बर ३०, २०२० मा बिहान ११ बजे दिएको रिपोर्ट अनुसार कोभिड १९ को संक्रमण अत्यन्तै बढेको छ। सबैजसो अस्पतालका आइसीयू सिट भरिएका छन्।

दैनिक रुपमा संक्रमणसँगै मृत्यूदर पनि ब्यापक रुपमा बढेको छ। राज्यका अनुसार हाल सम्म कोभिड १९ बाट २४,९५८ जनाको मृत्यू भएको छ। कोभिड १९ का कारण मृत्यूदर १.८% ले बढेको बताइएको छ। अन्तिम २४ घण्टामा ४३२ जनाको मृत्यू भएको समेत जनाइएको छ।