२५कात्तिक,काठमाडौं।कैलालीमा सडक छेउमा राखिएको एक बसमा आगजनी भएको छ।अज्ञात समूहले घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकछेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नम्बरको बसमा आइतबार राति आगजनी गरेको हो।सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले दैलेखका धनराज शाहीको नाममा रहेको उक्त बसमा अज्ञात समुहले आगजनी गरेको बताए ।
सडक छेउमा राखिएको बसमा आगजनी
by Soni Sharma | Updated: 11 Nov 2019
122 views

-तस्बिर साभार वेब