हलिउडखबर/७/१९/२०
हलिउडखबर राजनैतिक फोरममा बिष्णु सुवेदीसँग नेपाली जनसम्पर्क समिति अमेरिकाको बिषयमा प्रत्यक्ष संवाद सम्पन्न भयो।
बहस जुलाई १८, २०२० सांझ ८:०० बजे न्यूयोर्क समयमा सुरु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीसँग प्रत्यक्ष संवादमा नेपाली जनसम्पर्क समिति अमेरिकाका र यसका पछिल्ला गतिबिधिबारे बहस सम्पन्न भयो। फेसबुक लाइभमा सुवेदीसँग समितिको ऐतिहासिक पक्ष, बिचको विवाद र जुलाई १२ को नयाँ समिति लगायतका बिषयमा संवाद भएको थियो।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!