-NRNA NCC USA: विनोद रुवाली युवा संयोजकका उम्मेदवार

NRNA NCC USA: विनोद रुवाली युवा संयोजकका उम्मेदवार

Hollywood Khabar April 12,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१३/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचनमा विनोद रुवाली युवा संयोजकका लागि उम्मेदवार भएका छन्।

२०११ मा अमेरिका आएका रुवाली मिजोरीबाट ग्राजुएट भएपछि कामको कारण न्यूयोर्कमा बस्दै आएका छन। २०१४ मा पहिलो पटक एनसीसी अमेरिकाको सदस्यता लिएका उनले यस अघि केही युवा गतिबिधिमा सहभागी भएका छन्।

एनसीसी अमेरिकाको युवाहरुको आयोजनामा स्थापित युथ स्कलरशिप कार्यक्रममा प्रत्यक्ष काम गरेका रुवालीले स्टेट च्याप्टरका गतिबिधिमा पनि संलग्न हुन्थे। रुवाली युवाहरुको नेतृत्व विकास र क्षमता अविबृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताउछन।