-राष्ट्रपति र प्रधानमन्त्री

राष्ट्रपति र प्रधानमन्त्रीको यौटै कुरा, ग्रेटर लुम्बिनी गुरुयोजना गरौ पुरा 

Hollywood Khabar May 17,2019 Comments

४ जेठ, बुटवल ।राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा  बुद्ध परिपथ निर्माण गरी विश्वकै सांस्कृतिक पर्यटक स्थल बनाउनुपर्ने बताएकी छन्।प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ को लुम्बनीबाट सुभारम्भ गर्दै भण्डारीले ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयन गरि  विश्वकै सांस्कृतिक पर्यटक स्थल बनाउनुपर्ने बताइन् ।कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको भन्दै लुम्बिनीलाइ स्वच्छ, हराभरा बनाउनुपर्ने बताए।प्रधानमन्त्री ओलीले नेपाल कहिलेपनि हिंसातर्फ नजाने भन्दै शान्तिकै बाटोमा हिड्ने बताए।