बिधार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ 

0
shares

by Soni Sharma | Updated: 13 Nov 2019

90 views
-साङ्केतिक तस्बिर

२७,कार्तिक,चितवन।माडीमा बिधार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकले आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ ।