-साङ्केतिक तस्बिर

बिधार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ 

Hollywood Khabar November 12,2019 Comments

२७,कार्तिक,चितवन।माडीमा बिधार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकले आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ ।