https://www.youtube.com/embed/hJdBl2vJ7Nk

सम्पादन देखी अभिनय सम्म अनुप

Hollywood Khabar September 12,2017 Comments

दोलखा सुन्दर्ओटीमा जन्मेका अनुप सिवाकोटी सानै देखि संगीतका पारखी थिए। धेरै लोक तथा आधुनिक गीतहरु सम्पादन गरिसकेका अनुप पछिल्लो समयमा भिडियोमा पनि देखिन थालेका छन्। दशैं तिहार मान्न आउछु गाउँमा गितको भिडियोमा खेलेका छन्। भर्खर बजारमा आएको यो गित दशैँ-तिहारका बारेमा भएकोले दर्शकहरुले मन पराउने कुरा उनको विश्वास छ। आफैंले नै सम्पादन गरेको यो भिडियो तपाइको लागि।