-अमेरिकामा आज नयाँ दिन

अमेरिकामा आज नयाँ दिन

Hollywood Khabar January 19,2021 Comments

भर्खरै अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण पूर्व नै राष्ट्रपतिकै हैसियतमा व्हाइट हाउस छोडेर फ्लोरिडा फर्केका छन्।

निर्वाचित राष्ट्रपति जो बाइडेनले आज अमेरिकामा नयाँ दिन भएको बताएका छन्। निर्वाचित राष्ट्रपति जो बाइडेन र निर्वाचित उपराष्ट्रपति कमला ह्यारिस आफ्नो शपथ ग्रहण समारोहका गतिबिधिमा व्यबस्थ छन्। एउटा ऐतिहासिक पावर ट्रान्सफर हुनुपर्ने त्यो भने भएन्। राष्ट्रपति ट्रम्प बाहिरिए बाइडेन आउंदैछन्।

यसैबीच सिएनएनले १७ जना नयाँ निर्वाचित रिपब्लिकनहरुले एक पत्र पठाएर बाइडेनसँग काम गर्ने कुरा सिएनएनले जनाएको छ।

बाइडेन-ह्यारिसको इनग्रेशन सेरेमनीलाइ दर्जनौ संचारमाध्येमहरुले लाइभ काष्ट गर्दै गरेका छन्। विशिष्ट व्यक्तिहरुको आगमन सुरु भएको छ। अबको केहि घण्टामा अमेरिकाले नयाँ राष्ट्रपति पाउने छ।