हमार म्यूजिक बगियाको थारु होली गीत

0
shares

by KRISHNA KC | Updated: 18 Mar 2019

260 views
-हमार म्यूजिक बगियाको थारु होली गीत

युट्युव च्यानल हमार म्यूजिक बगियाले हेप्पी होलि शिर्षकमा नयाँ थारु होली गीत सार्वजनिक गरेकोछ।

दोषहरण चौधरीको शब्द र संगीत रहेको थारू होली गीतमा केशकुमार चौधरी र राधिका चौधरीले सुमधुर आवाज दिएका छन। आर सि (रोशन) र लक्ष्मी चौधरीद्धारा अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ। म्यूजिक भिडियोमा बीर चौधरीले निर्देशन र लक्षमन थारुको छायांकन तथा शिशिर चौधरीको सम्पादन रहेकोछ।