युट्युव च्यानल हमार म्यूजिक बगियाले हेप्पी होलि शिर्षकमा नयाँ थारु होली गीत सार्वजनिक गरेकोछ।
दोषहरण चौधरीको शब्द र संगीत रहेको थारू होली गीतमा केशकुमार चौधरी र राधिका चौधरीले सुमधुर आवाज दिएका छन। आर सि (रोशन) र लक्ष्मी चौधरीद्धारा अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ। म्यूजिक भिडियोमा बीर चौधरीले निर्देशन र लक्षमन थारुको छायांकन तथा शिशिर चौधरीको सम्पादन रहेकोछ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!