२३ औ विश्व आदिबासी दिवश क्यालिफोर्नियामा

Hollywood Khabar August 06,2017 Comments

मिति: अगष्ट ६, २०१७
प्रेस बिज्ञप्ती
नमस्कार !
बिषय: "एकताको सम्मेलन तथा २३ औ विश्व आदिबासी दिवश" को निम्तो !  
नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको क्यालिफोर्निया च्याप्टर र नेपाल आदिबासी जनजाती महासंघ क्यालिफोर्निया यु .एस. ए. बिच गत फेब्रुवरी ११, २०१७ मा एक लिखित सम्झौता भई चाँडै नै एकताको सम्मेलन गरि नेपाल आदिबासी जनजाती महासघ अमेरिकाको क्यालिफोर्निया शाखाको रुपमा रहेर स्थानीय रुपमा छुट्टै अस्थित्व कायम गरि सम्पूर्ण आदिबासीहरुको हकहित तथा उत्थानमा निरन्तर लाग्ने सुनिस्थित गरि सकिएको हुदा तपशिलमा उल्लेखित मिति, समय र स्थानमा उपस्थित भै "एकताको सम्मेलन तथा २३ औ विश्व आदिबासी दिवश" कार्यक्रम भब्यरुपले सफल पारिदिनु हुन यहाँहरु सबै संग हार्दिक आग्रह गर्दछौ !
तपशिल,
कार्यक्रमको बिवरण,
१. सदस्यता वितरण: बिहान ११ बजे देखि २.०० बजे सम्म
२. दाबी बिरोध: २.०० बजे देखि २.३०  बजे सम्म
३. निर्बाचन: २.३० बजे देखि ३.००  बजे सम्म
४. विश्व आदिबासी दिवश कार्यक्रम: ३.०० बजे देखि ६.०० बजे बेलुकी सम्म
५. मिति र समय : अगष्ट १३, २०१७, बिहान ११ बजे देखि बेलुकी ६.०० बजे सम्म
६. कार्यक्रम स्थल: वाशिंगटन पार्क, अलामेदा, क्यालिफोर्निया ( 740 Central Ave, Alameda, CA )
निर्बाचन समिति
प्रमुख: श्री डिकेन्द्र मास्के
सदस्यसचिव: श्री रोशन सुब्बा
सदस्य:  श्री पूर्ण शेर्पा
सदस्य: श्री राजेन्द्र लामा
सदस्य: श्री पुनम शाक्य
कार्यक्रम संयोजक समिति
संयोजक : लाक्पाढेन्ढी शेर्पा
सदस्य: श्री  गम गुरुगं
सदस्य: श्री भोज दोंग
सदस्य: श्री शेर लामा
सदस्य: श्री किलन राई
सदस्य: श्री प्रेम लामा
सदस्य: श्री बुद्ध महर्जन
सदस्य: श्री नारायण सोम्नामे
सदस्य: श्री राज कुमार गुरुगं
सदस्य: श्रीमती इन्दिरा लामा
सदस्य: श्री राज कुमार बोम्जन
(नोट: आवश्यक परिआएको खण्डमा संस्थाको हितको लागी निबर्तमान अध्यक्ष ज्युहरुको सहमतीमा कार्यतालिकामा केहि हेरफेर गर्न पनी सकिनेछ)
धन्यवाद,
डेकेन्द्र मास्के
प्रमुख
रोशन सुब्बा
सदस्य सचिब, निर्बाचन समिती
एकताको सम्मेलन तथा २३ औ विश्व आदिबासी दिवश
नेपाल आदिबासी जनजाती महासंघ अमेरिका