यो बर्षको भाइटीका कार्तिक २९, नोवेम्बर १५ बुधबार परेको छ, कार्यतालिका सहित

Hollywood Khabar November 06,2023 Comments

यसवर्ष तिहारको भाइटीका कात्तिक २९ गते जस अनुसार नोवेम्बेर १५, बुधबार परेको छ। नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको सो दिन परेको जानकारी दिएको छ। खासमा नेपालीहरुको बिश्वो समुदायले मान्ने तिहारको भाइटीकाको दिन दिदी-बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ। काग, कुकुर, गोरु, गाइ र लक्ष्मी पुजाका साथै मनाइने यो चाड फुल र रंगले भरिएको हुन्छ। 

जस अनुसार: 

नोवेम्बर १० - धन त्रयोदशी- “धन्तेरस” (गर-गहना, सिक्का, लक्ष्मीका लागि इद्त्यादीदी किन्ने दिन)

नोवेम्बर ११ - यम पुजा, काग तिहार

नोवेम्बर १२ - कुकुर तीहार र दिपावली एकै दिन

नोवेम्बर १३ - गाइ पुजा, लक्क्ष्मी पुजा - भैली खेल्ने दिन

नोवेम्बर १३ - गोबर्धन पुजा, गोरु पुजा- देउसी खेल्ने दिन 

नोवेम्बर- १५ भाइटिका