पूर्व प्रम देउवाद्वारा एनआरएन फाउण्डेशन अध्यक्ष कुँवरलाई म्याग्दी नक्षत्रद्वारा सम्मान

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एनआरएन फाउण्डेशनका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनअरएनए) उच्च स्तरीय समितिका सदस्य विनोद कुँवरलाई म्याग्दीको नक्षत्रको रूपमा सम्मान गरेका छन्। म्याग्दी जिल्ला, बेनी नगरपालिका-४, डाँडाखेतमा जन्मिएका कुँवरले दक्षिण कोरियालाई कर्मथलो बनाएर व्यापार, व्यवसाय र समाजसेवामा उल्लेखनीय योगदान पुर्याएको कारण उक्त सम्मान गरिएको जनाइएको छ।  आठौं म्याग्दी महोत्सवका अवसरमा…

Read More

युएनडीओको पहिलो बैठक, ६ जना मनोनित, विभिन्न थप निर्णय

नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको United Nepali Diaspora Organization/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन ((UNDO/यूएनडीओ) को डिसेम्बर ३०, २०२४ का दिन अध्यक्ष सोनाम लाममाको अध्यक्षतामा पहिलो बैठक बसेर विभिन्न निणर्यहरु गरेको छ।  बैठकले सँस्थाको बिधान अनुसार सँस्थाका लागि योग्य, प्रतिबद्ध र प्रेरणादायी ६ जना व्यक्तित्वहरूलाई केन्द्रिय कार्यकारी सदस्यका रूपमा मनोनित गरेको छ।  मनोनितहरु यस प्रकार हुनुहुन्छ:  …

Read More

सोक्याल आगजनी:१६ जनाको मृत्यू, लाखौँ घरबार बिहिन

अमेरिकाको साउदर्न क्यालिफोर्निया (सोक्याल) क्षेत्रमा बिगत ६ दिन देखि लगातार भएको ठुलो आगजनीबाट १६ जना व्यक्तिहरुको मृत्यू भएको छ। त्यसैगरी लाखौँ व्यक्तिहरु घरबार बिहिन भएका छन्। ठुलो क्षेत्र जलेर खरानी भएको छ।  एबिसी न्यूजका अनुसार जनवारी १२, २०२५ बिहान सम्म १६ जनाको मृत्यू भएको छ। १३ जना हराएका छन्। लाखौँ घरबारबिहिन भएका छन्। अरु १…

Read More

रवि लामिछाने फेरी हिरासतमा

नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले पेड मिडियाको सपोर्टमा राष्ट्रिय स्वतन्त्र पार्टीलाइ नष्ट गर्ने अभ्यानमा कुनै कसर बाँकी राखेको छैन। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि हिरासतमा पुगेका छन्।  पोखरा जिल्ला अदालतको आदेश अनुसार सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएका सभापति लामिछाने जनवरी १२, २०२५ आइतबार काठमाडौँ…

Read More

युवाहरुको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो: सांसद डा. कार्की

राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा सांसद डा. तोसिमा कार्कीले नेपालमा युवाहरुको  सबैभन्दा ठूलो  समस्या भनेको बेरोजगारी रहेको बताएकी  छन्।  शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्दै उनले देशका युवाहरुले सबैभन्दा धेरै बेरोजगारीको सामाना गर्नु परेको अवस्था रहको बताएकी हुन्। उनले भनिन, अहिले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो। विदेश जानु भएका युवाहरु सबै…

Read More

एनआरएन नागरिकता नै चल्दैन लगानी र भिसाको के अर्थ ?

कृष्ण के सी, अमेरिका, जनवरी ११, २०२५ गैरआवासीय नेपाली नागरिकले नेपालमा कम्पनी खोल्न पाउने, १० बर्ष भिसा नपर्ने तर गैर आवासीय नेपाली नागरिता नै खोस्टो भएको छ। यसको प्रयोग कतै हुँदैन, चल्दैन। यसबारे लेख्दै छु।  गैरआवासीय नेपाली संघ (NRNA) र गैरआवासीय नेपालीहरु (NRNs) को अभियानमा करिब २००७/२००८ तिरबाट संलग्न हुन थालियो अनि आज सम्म निरन्तर…

Read More

दशकौं अधिवेशन नहुँदा नेकाँ जनसम्पर्क समिति कोमामा 

कृष्ण के सी, अमेरिका, जनवरी ९, २०२५  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाले झन्डै-झन्डै विजय हासिल गरेका थिए। तर दोश्रो चरणमा सभापति शेरबहादुर देउबाले गिभ एण्ड टेक सेटमा जित हासिल गरे। त्यसै अनुरुप उनले राष्ट्रपति रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला, नेता कृष्ण सिटौला र नेता प्रकाशमान सिंह सहित सबैलाई केहि न केहि…

Read More

रास्वपा सभापति लामिछाने धरौटीमा रिहा, न्यायालयप्रति सम्मान गर्छु

अक्टुवर १८, २०२४ मा एमाले-कांग्रेसको सरकारले राजनैतिक सुनियोजित रुपमा पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोपमा गिरफ्तार गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जनवरी ९, २०२५ बिहिबारका दिन ८४ दिन पछि धरौटीमा रिहा आदेश पाएका छन्।  रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो। यसबिच रवि बिरुद्ध सबैभन्दा धेरै प्रमाण…

Read More

पुत्रदा एकादशी ब्रतबारे

महाराज युधिष्ठिरको प्रश्नको उत्तरमा भगवान श्रीकृष्ण आज्ञा गर्नुहुन्छ , हे महाराज जो कोही पनि पुत्रको कामना गर्दछन , तिनले यो ब्रत गर्नु पर्दछ र साथै यो ब्रत के र कसरी गर्नु पर्दछ भन्ने कुरा जान्नको लागि पं. रामबाबु लुईटेलद्घारा प्रस्तुत प्रवचन हेरेर लाभ प्राप्त गर्नुहोस ।

Read More

ललितपुरमा बृहत  जिल्ला स्तरीय शैक्षिक प्रदर्शनी सम्पन्न 

शिक्षा विकास तथा समन्वय इकाई ललितपुरको आयोजना तथा शिक्षा विकास निर्देशनालय हेटौंडाको सहयोगमा ललितपुरमा बृहत  जिल्ला स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।  शिक्षा विकास तथा समन्वय इकाइ  ललितपुरका प्रमुख निमप्रकाश सिंह राठौरका अनुसार जिल्लाभित्रका छवटा स्थानीय तहबाट प्रतिनिधिमूलक विद्यालय  शैक्षिक प्रदर्शनीमा सहभागी भएका छन् ।शैक्षिक प्रदर्शनीमा बागमतीको शारदा शिक्षा सदन मावि, महाङ्कालबाट बाघभैरव मावि,…

Read More