फिप्नाद्वारा मेन्टल हेल्थ फस्र्टएड प्रशिक्षण

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल हेल्थ फस्ट एड प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। फिप्नाले नेशनल काउन्सिल फर बिहेभियरल हेल्थसँग मिलेर नेपाली समुदायका झण्डै दुई दर्जन मानिसलाई नोभेम्बर २३ मा यो प्रशिक्षण दिएको हो।  यो प्रशिक्षणसँगै उनीहरु मानसिक स्वस्थमा समस्या भएका मानिसलाई प्राथमिक उपचार उपलब्ध गराउन सक्ने भएका छन्।मानसिक स्वस्थमा समस्या भएका मानिसलाई…

Read More

एमाले-काँग्रेसले रविको नामाम ग्रीनवाशको भैलो खेल्यो, एमालेले कांग्रेसलाइ नै नुन-चुक लाउँछ

यतिबेला प्रजातन्त्रको बिरुद्ध संसदका दुइ ठुला ढल नेपाली कांग्रेस र नेकपा एमालेको लठबन्धनको एक सुत्रिय अन्य बिरोधी दल सखाप अभियानमा छ।  त्यसमा पनि एमालेले कांग्रेसको काँधमा नाल राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एस र नेकपा माओवादी अनि अन्य साना दलहरु सखाप पार्ने अभियानमा छ। यसमा नेपाली कांग्रेस पनि मुतको न्यानोमा रमाएको छ। तर सबैलाइ सखाप…

Read More

बागमती पालिकाको बिद्यालयलाई राजदूत युताकाद्वारा छात्रावास हस्तान्तरण

जापानले ललितपुरको कालीदेवी माध्यमिक विद्यालयलाई छात्रावास हस्तान्तरण गरेको छ। ललितपुर जिल्लाको बागमती गाउँपालिकास्थित कालीदेवी माध्यमिक विद्यालयलाई जापान सरकारको सहयोगमा छात्रावास हस्तान्तरण समारोह सम्पन्न भएको छ। समारोहमा नेपालका लागि जापानका राजदूत महामहिम किकुता युताकाको उपस्थिति थियो।  जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (GGP) को लागि अनुदान सहायता अन्तर्गत छात्रावास बनेको विद्यालयका प्रधानाध्यापक महेश घिमिरेले जानकारी दिनुभयो।…

Read More

मानिस सुन्दर प्राणी हो

सूचना तिमल्सिना, नोवेम्बर २४, २०२४ हरकोही मानिस रुपमा सुन्दर छ र रहन्छ । यो सत्य यथार्थ हो । तर मन जब यस यथार्थबाट भट्कन्छे । तब समाधानको लागी मरिमेट्छे। ऊ कसैले सुन्दर भनिदेओस भन्ने आशमा बस्छे । तरह तरहका समाधानका बाटोमा लाग्छे । केही समयपछि त ऊ काहीँबाट भट्केर यहाँ आएको समेत भुल्न थाल्छे ।…

Read More

एमाले-कांग्रेसको दमनकारी सरकार: तीन महिनामा १ लाख भन्दा धेरै नेपाली बिदेशीय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआए) मा नेपाल आउने पर्यटक या बिदेशी भन्दा नेपालबाट बाहिर जानेको संख्या बढेको छ। दैनिक १२ सय देखि १५ सय नेपालीहरु विदेशिएको कुरा टिआए रेकर्डले दर्साएको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो दिन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,१०,६५४ र पुनः श्रम स्वीकृति…

Read More

उमेश श्रेष्ठ नेपाली कांग्रेस केन्द्रीय कोषाध्यक्षमा मनोनित

मंसिर ९, २०८१ प्रेस विज्ञप्ति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्री उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नु भएको छ । कृष्णप्रसाद पौडेल मुख्य सचिव

Read More

बिदेशमा बस्ने नेपालीहरुको नयाँ संस्था यूएनडिओको महाधिवेशन डिसेम्बर २८ र २९ मा

कृष्ण के सी, अमेरिका, नोवेम्वर २३, २०२४ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको करिव डेढ बर्षपछि संस्थाले पहिलो अन्तराष्ट्रिय महाधिवेशन गर्ने तिथिमिती डिसेम्बर २८ र २९ लाइ तोकेको छ।  थप जानकारीको लागि संस्थाको वेबसाइट https://undo.org.np/ मा गएर बिधान पढ्नुहोस र Apply for Membership क्लिक गर्नुहोस।  अथवा संस्थाबारे नेपाली र अंग्रेजी दुवै…

Read More

पशुपति गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक लाग्दैन

काठमाडौं जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकासको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमीनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ। न्यायाधीश कमलप्रसाद पोखरेलको इजसालले असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा पशुपति गौशाला धर्मशालाको साविक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र…

Read More

एनआरएनको १० औं महाधिवेशन मे २०२५ पहिलै सम्पन्न गर्ने:विज्ञप्ति सहित

गैरआवासीय नेपाली  संघ (एनआरएनए) को १० औं महाधिवेशन मे २०२५ भित्र सम्पन्न गर्ने सहितको निर्णय संघको उच्चस्तरीय समितिले सार्वजनिक गरेको छ। समितिको नोवेम्बर १९, २०२५ मा संघकै भवन बालुवाटारमा बोलाइएको भएता पनि भवनलाइ नियतपूर्वक बन्द गरिएको थियो। संघको भवनलाइ संघका पूर्व उपाध्यक्ष डा. बद्रि केसीले कार्यालयको चावी लिएर सम्पूर्ण कर्मचारीलाइ एमाले पार्टीको निर्देशन भन्दै थर्काएर…

Read More