ओलीको गृह जिल्लामा सभामुखका भाइ र मुख्यमन्त्रीका ज्वाइँ दुवै पराजित
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका पालिकाहरुमा पार्टीको नेतृत्व चयनका लागि यतिबेला धमाधम अधिवेशन चलिरहेको छ। अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा-५ अन्तर्गतका मुख्य पालिकाहरुमा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा एमालेको पकड क्षेत्र मानिने यो क्षेत्रअन्तर्गतका पालिकाहरुमा नेतृत्व गुमाएको एमालेको यसपटकको अधिवेशनलाई…