इतिहासमै पहिलो पटक मेक्सिकोमा महिला राष्ट्रपति निर्वाचित हुँदै

आजका सबैजसो संचारमा मेक्सिकोको निर्वाचनबारे चर्चा चलेको छ। इतिहासमै पहिलो पटक राष्ट्रपतिमा Claudia Sheinbaum बिजयी भएकी छन्। निर्वाचित भएपछि राष्ट्रपति Sheinbaum ले यो बर्षको अन्तिममा पदभार लिनेछिन उनी यस पहिला मेक्सिको सिटीकी मेयर थिइन।   मेक्सिकोको २०० बर्षको इतिहासमा पहिलो पटक महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। इञ्जिनियरिङमा बिद्यावारिधी गरेकी उनले मेयर हुँदा थुप्रै चर्चा कमाएकी हुन्।…

Read More

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रनाम दान बहादुर कार्की

नेपाल प्रहरी/नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी तोकिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी तोकिएको उक्त सचिवालयले आइतबार…

Read More

एनआरएनको मौन समयमा अर्को सड्यन्त्र गर्दैछन् रसियन माफियाहरु

कृष्ण के सी, अमेरिका, जुन २, २०२४ २००३ देखि २०२४ सम्म पुग्दा २ दशक प्लस समय बिताएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा उतार चढाव मात्र होइन स्वार्थका लुट, अपराध, भ्रष्टाचार र सड्यन्त्र पनि धेरै रेकर्डमा रहेका छन्। अनि यस्तो कुकर्ममा पूर्व अध्यक्षहरु जिबा लामिछाने र डा. उपेन्द्र महतो पहिलो अनि निरन्तर छन्। स्मरणरहोस उनीहरु एनआरएनएका…

Read More

अनियमितता र भ्रष्टाचारका सबै फाइल खोल्ने, राजनीतिमा कपीराइट-क्रेडिट हुँदैन:रास्वपा सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरीबन्धु, बाँसबारी,  टीकापुर जग्गा प्रकरण, बालमन्दिर, भुटानी शरणार्थी, टेरामक्स लगायतका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनिष झाले सो कुरा बताएका हुन। उनले भने, विगतमा यि विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको…

Read More

सुनको भन्सार दरसँगै सुनको मूल्यसमेत बढ्न थालिसकेको छ

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार करमा वृद्धि गरेसँगै त्यसको असर आन्तरिक बजारमा पर्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लागि रहेको बेला सरकारले करवृद्धि गरेको छ। बजेट अनुसार सुनको कर ५ प्रतिशत बढेको छ। यसअघि सुनको भन्सार कर १५ प्रतिशत रहेकामा बजेटसँगै यो २० प्रतिशत पुगेको…

Read More

राजा बिरेन्द्र सहितको हत्या भएको नारायणहिटी दरबार हत्याकाण्डको स्मृति

नेपालको राजदरवार रहेको नारायणहिटी राज दरबारमा हत्याकाण्ड भएर तत्कालिन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाह र उनका परिवारका सबै, राजपरिवारका अन्य सदस्यहरु र सुरक्षामा खटिएका सुरक्षा कर्मीहरु, कर्मचारी, कामदार सहितको दर्जनौको हत्या भएको २३ बर्ष पुरा भएको छ। २०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा श्री ५ बिरेन्द्र बिर बिक्रम शाहको वंश नाश…

Read More

जनता र नागरिक अनि कार्यकर्ता र मतदातामा फरक के र किन ?

कृष्ण के सी, अमेरिका, मे ३१, २०२४  दक्षिण एशियाको पुरातन राजनीतिमा जनता भने शब्द धेरै चलाउने चलन छ। जात, भात, सुकुम्बासी, फोहोरमैला जस्ता शब्द चलाउने चलन त अझै बढी छ। बाटोघाटो-बत्ति, पानि जस्ता आधारभूत कुरालाई ठुला बिकासका सपना भनेर राखिन्छ जो नितान्त छिटो र छोटो समयमा पुरा गर्नुपर्ने आधारभूत कुरा हुन्। अनि यस्तै कुरालाई पक्ष…

Read More

लाइसेन्स भएपनि अनुमति नभएका हतियार बोक्न रोक

नेपाल सरकारले सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्रीपरिषद प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो को जानकारी दिइन्। नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरि क्रमशः नायब महान्यायाधिवक्ता, न्याय…

Read More