एमालेको बिरोध गर्नु भनेको देशको विकासको बाधक:मन्त्री गुरुङ

नेपालका सूचना तथा संचार प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले सामाजिक सञ्जालमा एमालेको बिरोध गर्नु भनेको देशको विकासको बाधक भएको बताएका छन्। सर्वत्र घुस खाने, नेपालको भ्रष्टाचार गरेर कुम्ल्याएको पैसा कम्बोडियामा लगेको आरोप लागेको कुरा पुष्टि हुने लाग्दा ट्रोलमा परेका ओलीका हनुमान/हाली मानिने मन्त्री गुरुङले डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो…

Read More

गरिब देशका धनी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको जम्बो टोली चीन जाने

गरिब देशका धनी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको जम्बो टोली लिएर चीन जाने भएको समाचार सानदार मानिएता पनि बेइजतिको पराकाष्ठा मानिन्छ।  तर भारतीय प्रधानमन्त्रीले कौडी नगनेपछी बिन्ति भाउ गरेर चीन लागेका प्रधानमन्त्रीको पछ्यौरीमा कुवाको पुप बाबेक केहि पर्नेवाला छैन। चीन बिश्वोलाइ बजार बनाएर राज गर्ने देश हो। नेपाल उसको पक्षमा होस् या नहोस उसलाई केहि फरक…

Read More

OpenAI बिरुद्ध कपिराइट ब्रिचेज दावी

क्यानेडियन न्यूज कम्पनिले OpenAI बिरुद्ध कपीराइट ब्रिचेज दावी गरेको छ। क्यानाडाका पांच वटा न्यूज एजेन्सीहरुले OpenAI का ChatGPT प्रमुख बिरुद्द ल सुट दावी गरेका छन्। दावी अनुसार ChatGPT ले नियमित रुपमा अनलाइन नियमको उलंघन गर्दै डाटा ब्रिच गरेको बताइएको छ।  एक टेकन्यूजमा डेभिड जुन्ग्रिनले लेखे अनुसार ल सुटमा लेखक, कलाकार, म्यूजिक पब्लिसर लगातको डाटा ब्रिच…

Read More

क्यानाडाका प्रधानमन्त्री ट्रुडो र राष्ट्रपति इलेक्ट ट्रंपबीच भेटघाट

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकाका राष्ट्रपति इलेक्ट तथा पूर्व राष्ट्रपति डनल्ड ट्रंपबीच ट्रंप निवास मार-ए-लागो रिसोर्टमा भेटघाट भएको छ। शुक्रबार नोवेम्वेर २९, २०२४ पामबीच फ्लोरिडा स्थित रहेको ट्रंप निवास मार-ए-लागो रिसोर्टमा भएको भेटघाटपछि प्रधानमन्त्री ट्रुडोले भेटघाट राम्रो भएको बताएको कुरा एबिसी न्यूजले बताएको छ। यसपहिला ट्रंपले मेक्सिको र क्यानाडाबाट आयातित समानमा २५% स्विपिङ्ग ट्यारिफ…

Read More