ललितपुरको गोदावरी नगरपालिकाको वार्षिक बजेट २ अर्ब २८ करोड प्रस्तुत
ललितपुर, गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब २८ करोड ५८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मुना अधिकारीलेले १५ औं नगरसभामा बजेट प्रस्तुत गरिन् । त्यसअघि नगर उपप्रमुख अधिकारी द्वारा नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। चालु आर्थिक वर्षमा २ अर्ब ६४…