परराष्ट्रमन्त्री डा. देउबा राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्बजनिक हुन बाँकी नै…

Read More

यो बर्षको जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी पूर्णिमा अगष्ट १९ मा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी पूर्णिमा तथा ऋषि तर्पणी पर्व यस बर्ष अगष्ट १९ सोमबार परेको छ। नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। यस दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जनै फेरेर सबैले गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन्। रक्षाबन्धन गर्दा गुरु…

Read More

माओवादी पार्टी नेकपा एसमा बिलय गर्ने र नगर्ने बीच चरम विवाद

बदलिंदो परिस्थित, संसदमा कम्जोर स्थिति, आम नेपालीबरुबाट हुँदै गएको तिरक्सरले आगामी निर्वाचनमा नेकपा माओवादी पार्टी करिब-करिब बिसर्जनको ढोकामा पुगेको सो पार्टीमा छलफल हुनथालेको छ।  हत्या-आतंकबाट आएको पार्टी भएकाले देशभित्र र बाहिर सवत्र यो पार्टीलाइ तिखो आरोप आउन छुटेको छैन। त्यसलाई छुटकारा पाउने पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाइ नेकपा एकीकृत समाजवादी (एस) मा बिलय गरेर जाने…

Read More

AI:Apple Intelligence का कुरा

कृष्ण के सी, अगष्ट १६, २०२४  अहिले दुनियाँमा सबै भन्दा धेरै कुरा हुने भनेको Artificial Intelligence (AI) को हो। उसो त AI का इन्भेण्टर, प्रबर्द्धक र प्रयोगकर्ताहरु सबैतिर सहजका कुरा गर्छन। हुन पनि AI बिनाको जीवन र जगत सोच्न नसकिने भएको छ। खाना पकाउने, पस्कने, खेती गर्ने, गार्ड, मानव यन्त्र, गाडी, यान, मेडिकल रिसर्च, फिल्म,…

Read More

यूएनडिओको संगठन निर्माण सुरु, सदस्यता खुला, एनआरएनए चाहिं बिसर्जजोन्मुख

कृष्ण के सी, अमेरिका, अगष्ट १६, २०२४ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिको दर्ता भएको पहिलो समाचार लेखेको आज १ बर्ष १७ दिन भएछ। आज सोहि सँस्थाको अर्को समाचार सुरु गरिएको छ। तर यो पटक भने सँस्थाको संगठन निर्माण र सदस्यता खुलाको बिषयमा हो। जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल…

Read More

परराष्ट्रलाइ यूएनडिओ दर्ता गर्न सर्वोच्चको आदेश, एनआरएनहरुको सक्कली अभियान सुरु

कृष्ण के सी, अमेरिका, जुलाई ३१, २०२३ जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्बोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाइ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको सँस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश दिएको छ। बिगात लामो समय देखि एनआरएनहरुको परिभाषा र कार्यक्षेत्र लगायतका बिषयमा बहस हुँदै आएको हो।…

Read More

प्रहरीको सिआइडि भनेर सर्वसाधरणलाई दुख दिने दुईजना पक्राउ

काठमाडौं, प्रहरीको सिआइडि हुँ भनी सर्वसाधरणलाई दुखहैरानी दिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र सोही महानगरपालिका-७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् । उनीहरूले आइतबार दिउँसो पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सादा पोशाकका प्रहरी हौं भनि सर्वसाधारण नागरिकहरुलाई दुख…

Read More

ममता खालिङ राईको आदिवासी मूलवासी गीत सार्वजनिक

आदिवासी जुर्मुराउँदा बोलको गीत अगस्ट ९ विश्व आदिवासी दिवसकै दिन ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ।  गीतमा मूलवासी आदिवासीहरुको योगदान र अतुलनीय विविध संस्कार, संस्कृतिले हाम्रो देशको शिर उच्च राखेको र जुनसुकै भूमी र राष्ट्रमा पुगेर पनि आदिवासी मुलबासीहरु जम्छन् साथैमा आफ्नो पहिचान र संस्कृति लिएर सोही ठाउँलाई पनि मोहित र रंगिन तुल्याउँछन्…

Read More

अमरता भएर पनि थिएन  

सूचना तिमल्सिना, अगष्ट १२, २०२४ ऊ अर्थात मन अमर बन्ने ध्याउन्नमा थिई । ऊ जोकोहीमा चाँहना स्वरुप अमरता  ल्याउन चाहन्थी । अमरता किन  ? यो प्रश्न बारबार जन्मेर मरिरहेको थियो । प्रश्नले शक्ति गुमाएको थियो । शक्तिले प्रश्न जन्माइएकी थिई । प्रश्नले पुर्नजन्म लिए पनि कुरो चुरोमा पुगेको थिएन । ऊ प्रश्न खडा गरेर पनि…

Read More