माथि चाटाचाट तल काटाकाट:नेविसंघ-अखिल, रामपुर क्याम्पसको पछिल्लो घटना
नेपाली राजनीति भनेको राजनैतिक शास्त्र र बिश्वो राजनीतिले अनुमान गर्न नसकिने क्रिडा स्थल हो। यसमा पनि दलहरु माथि-माथी चाटाचाट गर्छन र तल-तल काटाकाट गर्न लगाउँछन्। मरे जवान, हारे भैगयो भन्छन। जिते हाम्रो निर्देशन र क्रेडिट खान्छन। यो क्रम २००७ साल देखिको अहिले सम्म चलेको प्रवृति हो। यो समय नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार…