अपहरण, बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न दुई जना पक्राउ

नेपाल प्रहरी, कास्की/अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको  छ ।   पक्राउ पर्नेहरूमा धनुषा क्षिरेश्वरनाथ गाउँपालिका-१० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका-११ रानी पौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारत बिहार प्रदेश सितामणी डुमरा थाना सुरसड पक्ष्मी-१ सुरसड गाउँ घर भइ कास्की पोखरा महानगरपालिका-११ रानीपौवा…

Read More

रिद्धि सिद्धि ज्वेलर्सले जर्ती नलिने घोषणा गरेपछि तस्कर गिरोहले घेराबन्दी गरे

नेपालमा कुनै पनि कुरा राम्रो गर्नेलाइ सधैं बाधा-अड्चन गर्छन। त्यो कुरा राजनीति, समाज सेवा र ब्यबसामा या अन्यत्र सबैमा छ। यसै क्रममा राजधानीको विशालबजारस्थित रिद्धि सिद्धि ज्वेलर्सले सुनको गहनामा जर्ती नलिने घोषणा गरेपछि त्यसविरुद्ध अन्य व्यवसायी खनिएका छन। गत जेठदेखि रिद्धि सिद्धिले गहनामा जर्ती नलिने घोषणा गर्दै प्रतितोला ७ प्रतिशत ज्यालामा गहना दिने घोषणा गरेपछि…

Read More

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित रूसी नागरिकहरु पक्राउ

नेपाल प्रहरी, काठमाडौं/अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित रूसी नागरिक ४० वर्षीय SERGEY KOROTKIKH र २३ वर्षीया ELENA SHATILOVA लाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एरियामा चेकिङ गर्ने क्रममा SERGEY KOROTKIKH लाई विभिन्न…

Read More

प्रधानमन्त्री दाहालले असार २८ मा विश्वासको मत लिने, नभए देउबालाइ प्रधानमन्त्री दिने

राजनीति बक्र रेखामा हिंड्ने गति हो। तर पनि नेपालको राजनीति त झनै नागबेली परेको हुन्छ। राजनैतिक स्वार्थको लागि जे र जुन हद पनि पर गर्छन राजनैतिक दलहरु। पछिल्लो समय कांग्रेस-एमालको लठबन्धनले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गत्ते विश्वासको मत लिने भएका छन्। सो को कार्यसूचीमा संसदमा राख्न सभामुखलाई पत्र पठाएका छन्। नेकपा एमालेले…

Read More

अमेरिकी इन्डेपेन्डेन्स डे अर्थात् जुलाई फोर्थ

आज जुलाई फोर्थ अर्थात अमेरिकी स्वतन्त्रता दिवस परेको छ। सर्व प्रथमता सबैलाई जुलाई फोर्थको उपलक्षमा हार्दिक शुभकामना।   अमेरिकामा हरेक वर्ष जुलाई ४ (जुलाई फोर्थ) लाई स्वतन्त्रता दिवस (इन्डेपेन्डेन्स डे) को रूपमा मनाइन्छ। यो दिनलाई विशेष गरि अमेरिका ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएकोको घोषणा गरिएको दिनको सम्झनामा मनाइन्छ। जुलाई ४, १७७६ मा अमेरिकीहरुले बेलायती साम्राज्यबाट डिक्लेरेशनन अफ…

Read More

नेपालमा मुस्लिम महिलाप्रतिको विभेद र राज्यको दायित्व 

करुणा बिष्ट, नेपाल, जुलाई ४, २०२४ नेपालको कुल जनसंख्याको ४.२० प्रतिशत मुस्लिम समुदायले ओगटेको छ। नेपालको संविधान २०७२ को धारा २६४ मा मुस्लिम आयोगको व्यवस्थागरेको गरेको छ।  धारा २६४ बमोजिम मुस्लिम समुदायको हक, हितको संरक्षण र संबर्धन गर्न तथा मुस्लिम समुदायको सशकत्तीकरण गर्नको लागि मुस्लिम आयोग गठन पनि गठन भएको छ। नेपाल सरकारले मुस्लिम समुदाय…

Read More

शेरबहादुर देउबा नेपालका प्रधानमन्त्री बन्ने, मध्याबधि निर्वाचन हुने

नेपालको सरकार परिवर्तन होइन स्वार्थको लागि गरिएको लठबन्धन सरकारमा नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरु पठाउने भनिएता पनि पछिल्लो समय आएर त्यो पहल खुस्किएको छ। चीनको पहलमा वामहरुको अग्रता रहेको सरकार बनाउने देखिएपछि भारतीय शक्तिले विकल्पमा शेरबहादुर देउबाको नेतृत्वमा सरकार बनाउने प्रस्ताव ल्याएको बुझिएको छ। पछिल्लो घटना अनुसार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट…

Read More

रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल निलम्बित

बहुदल आएपछि उन्मत्त भएका राजनैतिक दलहरुले नेताहरुलाई आजीवन आम माफी गराउने गरेका छन्। ज्यान केशमा जेल परेकालाई पनि छुटाएर मन्त्री र संसाद बनाएका छन्। त्यो खाले बानी परेकाहरुलाई बिधि र कानुन बाहिर जाँदा पार्टीले जिम्मेवारी मुक्त गर्छ भन्ने नै गलत लाग्छ।  नेपालका साबि राजनैतिक दलहरुहरुमा प्रजातान्त्रिक पद्धतिमा खडेरी गएको बेला एक मात्र प्रजातान्त्रिक विधिले चल्दै…

Read More

भाडाको चुकुलले गिरेका मुकुल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले सुनियोजित रुपमा प्रायोजन गरिएको चुकुल लगाएर आफ्नै प्रतिवेदनमा छलफल गर्न आयोजित बैठकमा बस्दा आफ्नै साख गिराएका मात्र होइन सर्वत्र आलोचित भएका छन्। जुन ३, २०२४ बुधबार पार्टीको बैठकमा उनले यस्तो हर्कत देखाएका हुन्। पहिलो कुरा त बैठकमा बोल्न नपाउने भन्ने उनीले प्रतिवेदन पेश गर्दा प्रेसमीट गरे।…

Read More

प्रकाशमान सिंहको नेतृत्वमा काँग्रेस सरकारमा जाने

नेपालको सरकार परिवर्तन होइन स्वार्थको लागि गरिएको लठबन्धन सरकारमा नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरु पठाउने भएको छ। थुप्रै कांग्रेस र संचार माध्येमहरुले गेस गरेको जस्तो कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, डा. शेखर कोइरालाको नाम भजाए पनि अन्तिम अस्त्र भने प्रकाशमान सिंहको हो। नेपालका मन्त्रि को हुने या नहुने भन्नेमा चीन र भारतको…

Read More