गद्य कविता: मान्छे हुनुको विद्रोह

-गीता बजगाईॅ, अमेरिका, जुलाई १७, २०२४ म सबैको प्राण बनेर निरन्तर बहन चाहने हावाको शीतलता हॅु तर मेरो हरियालीमा डॅडेलो लगाई ॲाधी हुरी बन्न बाध्य किन पारिन्छ सधैँ सुशान्त तरङ्गित हुन चाहने सागर हॅु म तर मेरो छात्तीभरि अनेकन फोहोरहरू मिल्काएर मलाई प्रदुषित पारी तुफान ॲाधीहुरी बन्न प्रेरित किन गरिन्छ ? आगोको ताप घामको राप…

Read More

यो बर्ष जुलाई १७ बुधबार हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

तिथि अनुसार आषाढ शुक्ल एकादशीका दिन नेपालीले घरका तुलसी मोठम तुलसीको बिरुवा रोप्दैछन्। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको बिरुवा यस एकादशीका दिन मोठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ। यसै एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ।  सबैजसो नेपालीहरुको घर आँगन तथा मठमा रोपिने…

Read More

साउने सङ्क्रान्ति/कर्कट सङ्क्रान्ति अनि लुतो फाल्ने दिन

नेपालीहरुले साउने सङ्क्रान्ति यसलाई कर्कट सङ्क्रान्ति भनिन्छ, यस दिन मिष्ठान्न खाएर, लुतो फालेर मनाउने गर्छन। यो बर्षको साउने सङ्क्रान्ति साउने सङ्क्रान्ति आषाढ शुक्ल दशमी मङ्गलबार जुलाई १६, २०२४ का दिन परेको छ। यस दिन लुतो फाल्दा बर्ष भरि लुतो आउँदैन भन्ने चलन छ। लुतो फाल्दा ठाउँ अनुसार फरक रुपमा लुतो गाउने गरिन्छ। ललितपुरेहरुले चाहिं भन्दै…

Read More

अमेरिकामा सिसेक्पा तङ्नाम् मनाइयो, पूर्व अन्चलाधिस तुम्बाहाम्फे अथिति

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्क ग्रेटर बे एरिया बस्ने नेपाली भुमिपुत्र रैथाने याक्थुम्ङ् लिम्बू समुदायले मौलिक चाँड सिसेक्पा तङ्नाम् यहि जुलाई १३, २०२४ मा मनाएका छन।  आफ्नो संस्कृति र पहिचानको संरक्षण र पुस्तान्तरणको निम्ति उनीहरुको सामाजिक संस्था किराँत याक्थुङ् चुम्लुङ्को अग्रसरतामा किराँत धर्म ग्रन्थ मुन्धुममा उल्लेखित चार पर्वहरू मध्ये एक यो पर्बको आफ्नै किसिमको विशेष…

Read More

नेपालको अर्को पटक प्रधानमन्त्री देउबा की डा. देउबा ?

कृष्ण के सी, अमेइका, जुलाई १४, २०२४  नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउन नेपालको संसदलाइ आब्हान गरे।  यस पहिला सोहि अनुसार हुन-गराउन संसदमा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र दोश्रो ठुलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले राष्ट्रपति पौडेलसंग दर्शनभेट गरेर मौखिक बिन्ति बिसाएका…

Read More

प्रधानमन्त्री नियुक्त ओलीप्रति एक्साइटमेन्ट छैन, मन्त्री को हुने भन्ने चासो धेरै

नेपाली नागरिकहरुको सोच र बिधि एकातिर हुन्छ नेपाली राजनैतिक दलहरुले आफू सत्तामा पुग्न र रहन त्यसलाई लत्याउँदै जान्छन। कुनै एक यस्तो समय आउँछ त्यसप्रति चासो घटेर जान्छ। बिधिको बिपरित र नागरिक सोच बिपरित पहिलो ठुलो र दोश्रो ठुलो दललाइ राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउन आब्हान गरे।  त्यसै अनुसार राष्ट्रपति…

Read More

पूर्व राष्ट्रपति ट्रंपको हत्या गर्ने प्रयास, राष्ट्रपति बाइडेनद्वारा दुस्साहसको कडा शब्दमा बिरोध

आज जुलाई १३, २०२४ शनिबार पेन्सलभेनियाको बल्टरमा चुनावी सभामा बोल्ने क्रममा पूर्व राष्ट्रपति डनल्ड जे ट्रंप माथि गोलो आक्रमण भएको छ। संभावित हत्याको संज्ञा दिइएको सो घटनामा एक जना पुरुस व्यक्तिले करिव २०० देखि ३०० यार्डबाट गोली चलाएको भनिएको छ।  पूर्व राष्ट्रपति ट्रंप पेन्सलभेनियाको बट्लरमा आयोजित चुनावी सभालाई संबोधन गर्दैगर्दा उनि माथि गोली प्रहार भएको…

Read More

कांग्रेस सरकारमा, सिंह उपप्रधान तथा गृहमन्त्री, परराष्ट्रमा डा. देउबा

प्रजातन्त्रको अभ्यासलाइ लत्याउँदै दुइ ठुला दलहरुले बनाउने नेपालको संबिधानको ७६ को उपधारा (२) बमोजिमको मिलिजुली सरकारमा नेपाली कांग्रेस नेता प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने भएको छ। परराष्ट्रमा मन्त्रीमा डा. आरजु राणा देउबा हुने कुरा आन्तरिक श्रोतले बताएको छ भने केहि नयाँ अनुहार हुने कुरा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन्।  यस पहिला नेपालका राष्ट्रपति…

Read More

किनेका मुकुलबाट चुकुल नलागेपछि मन्त्री श्रेष्ठतिर: म नेपाली नै हुँ:शिक्षामन्त्री श्रेष्ठ

शिक्षामन्त्री सुमना श्रेष्ठले आफु नेपाली नागरिक नै रहेको बताएकी छन्। मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिदै आफुले कुनै देशको पीआर वा नागरिकता नलिएको बताएकी छन्। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि खनिएका थिए। भाडाका मुद्धा देखि, विभिन्न लान्छाना लगाउने, डा. मुकुल ढकाललाइ खुफिया गराए…

Read More

धारा ७६ (३) अनुसार देउबा प्रम हुने कुरा ओलीले नै ब्याख्या गरेका हुन्, भिडियो सहित

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने मिति नजिकिँदै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओली दबाबमा देखिएका छन्। प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ। तर, विश्वासको मत नपाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार गठनको गरिदिन्े हुन् कि भन्ने दबाबमा ओली देखिएका हुन्। संविधानअनुसार ७६ को धारा ३ अनुसार राष्ट्रपतिले सरकार गठनको आह्वान…

Read More