एमाले-कांग्रेसको अधिनायकवादी शासन सुरु, पहिलो झापड कुलमान घिसिङलाइ
नेपालको नेकपा एमाले र नेपाली कांग्रेसको लठबन्धनको सरकारले अधिनायकीपना देखाउन सुरु गरेको छ। प्रजातन्त्रको बिधि अनुसार संसारका दुइ ठुला दलले सरकार बनाउनु हुँदैनथियो। ठुलो दलले सरकार बनाउने र दोश्रो दल प्रतिपक्षमा बस्ने हो। तर नेपालमा सबैभन्दा सानो दलले सरकार बनाउँछ। अहिलेको ओली सरकारको अधिनायकी पेलाइमा कुलमान घिसिङ्गबाट सुरु भएको छ। सरकार परिवर्तन भएसँगै नेपाल विद्युत…