नेवाः नखः न्यूयोर्कको संस्कृति र आध्यात्मिकता जीवन व्यवस्थापन कार्यक्रम

नेवाः नखः न्यूयोर्कले मङ्गलबार जुलाई २३, २०२४ मा आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना गरिएको थियो। कार्यक्रम वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरिएको थियो । गुरु रुपेश्वर गौर दास र उनको टोली नेपालबाट न्यूयोर्क पुगेका थिए भने अमेरिका अवतरणपछि गुरुजीको उक्त कार्यक्रम पहिलो थियो ।…

Read More

एनआरएन: सार्वोच्चको फैसला आयो, रसियन माफियाहरुको कालखण्ड समाप्त

कृष्ण के सी, अमेरिका, जुलाई ३०, २०२४ गैरआवासीय नेपाली संघ (एनआरएनए) को होटल याक एण्ड यतिमा सम्पन्न १० औं महाधिवेशनलाइ आधिकारिकता पाउनुपर्ने निवेदको विनोदक कुँवर पक्षले दिएको निवेदनको फैसला भएको पूर्णप्रति आएको छ। यो फैसला आएसंगै एनआरएनएलाइ कब्जामा लिएर व्यक्तिगत रुपमा फाइदा लिने रसियन माफियाहरुको कालखण्ड पनि समाप्त भएको छ। अबको कालखण्ड भनेको वास्तविक रुपमा…

Read More

के हो त पूर्वराष्ट्रपति डनल्ड जे ट्रंपको प्रोजेक्ट २०२५ ? MSNBC को रिभ्यू हेरौं

पूर्वराष्ट्रपति डनल्ड जे ट्रंपको प्रोजेक्ट २०२५ भन्ने कुरा बिस्तृत रुपमा जान्नको लागि त ९ सय २२ पेजको पुस्तक नै पढ्नुपर्छ। तर पनि आज भने MSNBC को यो रिभ्यू हेरौं। MSNBC ले तयार पारेको यो रिभ्यू हेरेपछि छर्लंङ्ग हुन्छ।   

Read More

१८ देशमा राजदूत सिफारिस

आज बसेको मन्त्रिपरिषदको बैठकले १८ देशका लागि राजदूत सिफारिस गरेको छ। यसभन्दा अघिल्लो सरकारले फिर्ता बोलाएका भारतका लागि नेपाली राजदूतमा डा शंकर शर्मालाई भने निरन्तरता दिने निर्णय भएको छ। यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे पनि राजदूतको सिफारिसमा परेका छन्। चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने र नयाँ राजदूत सिफारिस गर्ने पनि मन्त्रिपरिषद्…

Read More

ओली पिएम र लेखक गृहमन्त्रीपछि गुण्डा मन्त्री हुन्छन र नाङ्गै मन्त्रालय जान्छन

आज जुलाई २७, २०२४ का दिन नेपालको गण्डकी प्रदेशका मन्त्री राजीव गुरूङ अर्थात दिपक मनाङे गन्जी मात्र लगाएर मन्त्रालयको काम गर्दै गरेको फोटो समारचार र सामाजिक संजालमा यत्र-त्रत्र छ। अनि अहिले नेपालमा नेपाली कांग्रेस र नेकपा एमालेको लठबन्धनको सरकार छ। नेपालका सबैजसो राजनैतिक दलका आफ्नै गुण्डा दस्ता छन्। युवा संघ, तरुण दल, अखिलहरु, नेविसंघ लगायत…

Read More

क्यालीफोर्निया पार्क फायरले ४ हजार भन्दा धेरै घरपरिवार खाली 

क्यालिफोर्नियामा गत बुधबार देखि सुरु भएर बढ्दै गएको पार्क फायरले ४ हजार भन्दा धेरै घरपरिवार खाली गर्न बाध्य बनाएको छ भने धेरै घर, ब्यबसाय लगातका संरचना,  गाडी जलेर नस्ट भएका छन्।  आजै क्यालिफोर्नियाका गभरनर ग्याविन न्यूसमले बट, टेहाम र प्लमास काउण्टी क्षेत्रमा संकटकालको घोषणा गरेका छन्।  चिको सिटी क्षेत्रमा बुश फायरबाट बढेको फायर स्टेटकै फायर…

Read More

नेप महासंघ कुवेत शाखाको सचिव बानियाँले राजिनामा दिए

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत शाखाको सचिव हरि बानियाँले जिम्मेवारीबाट राजीनामा दिएका छन्। जुलाई २२, २०२४ मा सचिव बानियाँले राजिनामा बुझाएका हुन। बानीयाँ तेश्रो अधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए। बिसं. २०५४ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा जोडिएका बानियाँले छापा पत्रिका, अनलाईन संचार माध्यममा राम्रो  दख्खल राख्छन्। उनि हिमालीसंचार डटकमकाे अध्यक्ष समेत हुन्।

Read More

पर्खी खालिङ राईको जीवनी “कराते” पुस्तक बिमोचन

मार्शल आर्ट्स (कराते) का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय निर्णायक पर्खी खालिङ राईको जीवनी “कराते” पुस्तक बिमोचन गरिएको छ। न्युयोर्क क्विन्सको ज्याक्सन हाइट स्थित घ्यालसुम्दो सेवा समाजको भवनमा हालै सम्पन्न उक्त कार्यक्रम युनाटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा सम्पन्न भएको हो।  पर्खी खालिङ राई हाल अमेरिकी कराते माहासंघ अन्तर्गत अन्तर्राष्ट्रीय…

Read More

सान फ्रान्सिस्कोमा कविता महोत्सव सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा सान फ्रान्सिस्को शहरमा कविता महोत्सव सम्पन्न भएको छ। जुलाई २१, २०२४ मा आयोजित उक्त कार्यक्रम नर्दन क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीता बजगाईको संयोजकत्वमा सम्पन्न भएको हो २११ औं भानु जयन्ती, ४२ औं विषेश्वर प्रसाद कोइरला (विपि) जयन्ती, गुरू पर्णीमाको उपलक्षमा आयोजित कविता वचन महोत्सव कार्यक्रम स्वस्तिक वाचनका साथ सुरु भएको थियो।…

Read More

उपराष्ट्रपति ह्यारिसले मच्चाएको उधुम:आवश्यक डेलिगेट्स संख्या पुग्यो, फाइनल बाँकी

अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२४ को आम निर्वाचनमा आफू राष्ट्रपतिको उम्मेदवार हनुने घोषणा गरेर उपराष्ट्रपति कमला ह्यारिसलाइ इन्डोर्स गरेपछि चुनावी माहोल तात्यो।  उपराष्ट्रपति ह्यारिसले राष्ट्रपतिको इन्डोर्सको २४ घण्टामा नै सबैजसो डेमोर्क्र्याट्स नेताहरुको इण्डोर्श र आफूलाई निमिनी हुन आवश्यक पार्टीको डेलिगेट्स संख्या समेत पुर्याइन।  यति मात्र होइन ८१ मिलियन डलर भन्दा धेरै फण्ड रेजिङ्ग गरिन। ४८…

Read More