राष्ट्रपति बाइडेनद्वारा दोश्रो कार्यकालमा उम्मेद्वार नहुने घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू नोवेम्बर २०२४ मा सम्पन्न हुने आम निर्वाचनमा आफू राष्ट्रपतिको लागि उम्मेद्वारी नदिने घोषणा गरेका छन्। दर्जनौं कांग्रेस सदस्य, पार्टी नेता र डोनरहरुको दवाव पछि उनले यो निर्णय लिएका हुन्। उनले आज जुलाई २१, २०२४ आइतबार एक बिज्ञप्ति जारि गर्दै सो जानकारी दिएका हुन्। राष्ट्रपति बाइडेनको सो घोषणा पछि डेमोक्र्याटिक पार्टीका…