hollywood Khabar

भावले ल्याउने सुख बोलीले ल्याउने सुख

दर्शक खुशी र सुख हेरिरहेको थियो। भावले ल्याउने सुख बोलीले ल्याउने सुख । शान्त वातावरणमा आउने सुख । हावाको स्पन्दनले ल्याउने सुख । ध्यानले खुलाउने सुख । प्रवचनले ल्याउने सुख । चराको उडान टहल्दा हुने सुख। रुखको छहारी बिताउदाको सुख । कसैलाई सेवा गर्दा सुख । एकहोरो आकाश टहर्दाको सुख । वादलसँग उड्दाको सुख ।…

Read More

अमेरिकाको म्यासाचुसेट्स केप कडमा साकेला उभौली

केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८४ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडको साउथ डेनिस शहरमा अवस्थित जोन ए केली पार्कको मैदानमा मे १९, २०२४ (बि. स. २०८१ जेष्ठ ६ गते) आइतबारका दिन भब्यताका साथ सम्पन्न भयो। केप कड नेपाली समाजका अध्यक्ष केवी राईको सभापतित्व र United Kirat Rai Organization of America (UKROA)…

Read More

नेपाली राजदूतावास कन्सुलर सेवा: क्यालिफोर्निया- नेपाली पासपोर्ट फर्म यसरी भर्ने

यहि नोवेम्बर    https://www.youtube.com/watch?v=REVPaxrx5FE यो भिडियो हेर्नुहोस नेपाली राजदूतावास डिसीद्वारा क्यालिफोर्नियामा घुम्ती कन्सुलर सेवा संचालन गरिने हलिउडखबर, अक्टुवर २५, २०२२ अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको अफिस क्यालिफोर्नियाको आयोजनामा स्थानीय संघ-सँस्थाहरुको समेत सहयोगमा क्यालिफोर्निया राज्यको लस एन्जलस र सान फ्रान्सिस्कोमा नेपाली कन्सुलर सेवा शिविर हुने भएको छ। नोवेम्बर २४ र २५ मा लस एन्जलस र २७-२९ मा सान…

Read More

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वो सम्मेलन काठमाण्डौ घोषणा २०२२

यस मार्च महिनाको २२ देखि २४ सम्म काठमाण्डौको यस याक एण्ड यति होटलमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा बृहत छलफलपछि गरिएका निर्णयलाइ समेटेर यो काठमाण्डौ घोषणा जारी गरिएको छ।  १. गैरआवासीय नेपाली संघको बिधान र केहि कार्यविधिलाइ समेटेर तयार पारिएको संघको वर्तमान बिधानमा अति आवश्यक भएका ब्यबस्थाहरुको बृहत्तर परिमार्जन गरियो।  संसोधन…

Read More

गैरआवासीय नेपाली पत्रकार महासंघ-FNNJ को गठन

गैरआवासीय नेपाली पत्रकार महासंघ Federation of Non-Resident Nepali Journalists (FNNJ) गैरआवासीय नेपाली पत्रकार महासंघ (Federation of Non-Resident Nepali Journalist-FNNJ) को गठन विज्ञप्ति-१ जुलाई ७, २०२१ प्रवासमा रहेर नेपाली पत्रकारहरुको सदिच्छा, निरन्तरता र भावी पुस्ताला पनि यस क्षेत्रमा सहज होस भन्ने बिचार सहित गैरआवासीय नेपाली पत्रकार महासंघ (Federation of Non-Resident Nepali Journalists-FNNJ) को गठन भएको छ।…

Read More

नेपाली फेस्टिभिटि शुभकामना तथा जुम चियापान सम्पन्न

नेपालीहरुको महान चाडहरु दशैं, तिहार, छठ, न्हुदंया भिन्तुना, इद लगायत सबैको एकमुष्ठ रुपमा शुभकामना आदान-प्रदान तथा जुम चियापान कार्यक्रम सम्पन्न भएको छ। अक्टुवर २३, २०२० साँझ ५:३० बजे (PST) मा सुरु भएको कार्यक्रम करिब एक घण्टा १९ मिनेट सम्म संचालन भयो।इतिहासमा नै पहिलो पटक सुरु गरिएको अनलाइन शुभकामना र्याली भब्य रुपमा सम्पन्न भएको छ।  बैद्धिक…

Read More

बिश्व हिन्दू सम्मेलन बनारसमा हुँदै, शंकराचार्य हेमानन्द गिरी प्रमूख अतिथि

कृष्ण के सी/अमेरिका/१२/१७/१८ संसारको सबैभन्दा पहिलो अनि धर्महरुको पनि आधारशिला मानिने हिन्दूधर्मको उच्च आचार्यपदहरु मध्ये सर्वोच्च शंकराचार्यपदबाट नेपालकी त्यसमा पनि महिला हेमानन्द गिरी महाराज भिभूषित हुनुभएको हो। शंकराचार्य हेमानन्द गिरीले जुलाई १०, २०१८ मा अखिलभारतीय विद्धत्परिषद र World Hindu Federation बाट शंकराचार्य र पशुपति मठाधीस समेतको पदबाट सम्मानित नियुक्ति पत्र लिनु भएको थियो।  आफूले बोलेको…

Read More

नेपाली जनसम्पर्क समितिलाइ नेपाली कांग्रेस पार्टीको बिधानमा नयाँ ब्याख्या गर्नुपर्छ

कृष्ण के सी, अमेरिका, नोवेम्बर ११, २०१८ करिब अढाई बर्ष पहिला नेपाली कांग्रेसको बिधान बन्ने र बिधानबारे बहस भएको बेला थियो। त्यो समय नेपाली जनसम्पर्क समितिबारे पार्टीले गरेको बैधानिक ब्यबस्थाबारे लेखेको थिएँ। आज त्यसैलाई अलिकति परिमार्जन गरेर प्रस्तुत गरेको छु।  नेपाली जनसम्पर्क समिति भन्ने राजनैतिक नेटवर्क स्व विशेश्वर प्रसाद कोइरालाले तत्कालको राजनैतिक आवश्यक्ता अनुसार भारतमा…

Read More

शंकराचार्य हेमानन्दलाइ बधाई र सम्मान, बिरोध गर्नेलाई हिच्की

कृष्ण के सी/अमेरिका/७/२९/१८ संसारको सबैभन्दा पहिलो र आधारशिला मानिने हिन्दुधर्मको उच्च आचार्यपदहरु मध्ये सर्वोच्च शंकराचार्यपदबाट नेपालकी महिला गिरीमहाराज हेमानन्द गिरी भिभूषित हुनुभएको छ। उहाँले जुलाई १०, २०१८ मा उहाँले अखिलभारतीय विद्धत्परिषद र World Hindu Federation बाट शंकराचार्य र पशुपति मठाधीस समेतको पदको सम्मानित नियुक्ति पत्र लिनु भएको हो। आफूले बोलेको बचन अनुसार पशुपतिलाइ पाँचौ मठ…

Read More