hollywood Khabar

नुवाकोटेहरुको अन्तरास्ट्रिय सम्मेलन सम्पन्न  

नुवाकोट घर भै अमेरिका लगायत संसारभर  बसोबास गर्दै आएका नुवाकोटेहरुको संस्था अन्तरास्ट्रिय  नुवाकोट  समाज (International Nuwakot Society-INS) कार्यक्रम सम्पन्न भएको छ। नुवाकोटेहरुको जुम भेलाले २१ सदस्य कार्यसमिती र २४ सदस्य सल्लाहकार  समिती र बिभिन्न  देशका १७ जना सम्पर्क संयोजक र सदस्यहरुको घोषणा मनोनयन समेत गरेको छ। संस्थाको अध्यक्षमा ईन्द्र  सिटौला,  बरिष्ठ उपाध्यक्षमा रामबाबु  पाण्डे, उपाध्यक्ष…

Read More

देश र नागरिक बिर्सेर सत्ताको मात्र राजनीति गर्ने नेपाली दलहरु 

नेपालका राजनैतिक दलहरुले देश र नागरिक बिर्सेर केवल सत्ताको मात्र राजनीति गरेको प्रष्ट नै देखिन्छ। उनीहरुले उठाएका एजेन्डामा कतै पनि नागरिक जीवन र देशको अर्थतन्त्र लगातका कुरा अटेका छैनन। सबै जसो समाचारहरुमा पाइने भनेको कुन सत्ताबाट बाहिर गयो, को आयो, अब कसरी को आउने मात्र छन्।  पछिल्लो समय आफ्नो समर्थन नगरेको र डेढ बर्षीय प्रधानमन्त्री…

Read More

आज परेको अमेरिकी मेमोरियल डे, छोटो इतिहास सहित

अमेरिकाको इतिहास पढ्नेहरु सबैलाई थाहा छ अमेरिकी मेमोरियल डे र यसको इतिहासको कुरा। बिधार्थीहरुलाइ त झनै धेरै थाहा हुन्छ। हामी नयाँ अमेरिकीहरुलाइ पनि यसबारे धेर-थोर जानकारी छ नै। यहाँ केहि अध्ययनबाट र केहि रेकर्डका आधारमा आज परेको हरेक बर्ष मे अन्तमा पर्ने मेमोरियल डे बारे केहि लेख्ने प्रयास गरिएको छ। इहिहास अनुसार पहिलो मेमोरियल डे…

Read More

पशुपतिको भेटी चोर:कोषाध्यक्ष नारायण सुवेदी रंगेहात पक्राउ 

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन्। पशुपति क्षेत्र विकास कोषका सातसहित आठ जनालाई प्रहरीले जेठ ७ गते सोमबार पक्राउ गरेको हो। पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको…

Read More

एनआरएनहरुका ३ एजेण्डा, ४ मुख्य काम नै अबको अभियान

कृष्ण के सी, अमेरिका, अप्रिल २०, २०२४ नेपालको राजनैतिक पार्टीका दासहरुले भनेको जस्तो सामाजिक संघ-सँस्थामा एकता, मिलाउने र मिल्ने भन्ने कुरा नै हुँदैन मात्र होइन यस्ता कुराको कुनै अर्थ नै छैन। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा त्यसो भन्नेहरु भनेका विवेक र बुद्धि नभएका पटमुर्ख र त्यो भन्दा अरु धेरै तलका आरोपी पनि हुन्। यो कुरा…

Read More

अलिकति Sci-fi र AI का कुरा अनि पूर्वीय दर्शन

कृष्ण के सी, अमेरिका, मे २५, २०२४  खासमा हामीले अहिले चर्चा गर्ने गरेको Science Fiction (sci-fi) का Artificial Intelligence (AI) का कुरा आजका होइनन। AI १९४० मा नै अमेरिकाले सरकारी तहमा चर्चा गरेको बिषय हो। १९५६ मा पुग्दा त Dartmouth College ले आफ्नो अनुसन्धानको लागि वर्कशप नै गरेको इतिहास पाइन्छ। आजको दुनियाँमा Sci-fi ले चत्कारी…

Read More

गायिका निर्मला थापाको इन्द्रकमल

गायिका निर्मला थापा मगरको अर्को लोक गीत इन्द्रकमलको भिडियो सार्वजनिक भएको छ। गायिका थापा र आरके गुरुङको स्वर रहेको इन्द्रकमलको म्युजिक भिडियो गायिका थापाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको। पवित्रा मगरको शब्दलाइ गायक आरेके गुरुङले संगीत दिएका हुन्। भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन भने सुदिप मगरले म्यूजिक एरेन्ज गरेका छन। म्युजिक भिडियोमा चिज गुरुङ र…

Read More

नेपालमा प्रजातन्त्र होइन राजनैतिक दलहरु असफल:इण्डिकेटर सहित

कृष्ण के सी, अमेरिका, मे २४, २०२४ सबैले जानेको, सुनेको र बुझेको कुरा प्रजातन्त्रको स्वच्छ मूल्याङ्कन गर्दा राजनीतिक, सामाजिक र आर्थिक जीवनका विभिन्न पक्षहरूलाई जोडेर ब्याख्या गर्नुपर्छ। सुनिन्छ तर पुरा नहुने कुरा नै नेपाली राजनीति हो। ज्यानमारा र पापीहरुले पनि सत्ता चलाउने देश नेपाल नै हो। तीन/तीन तहका अदालतबाट ज्यानमारा प्रमाणित भएका व्यक्तिलाइ सबै पार्टी…

Read More

गरुढ पुराण अनुसार: पाप गर्दा लाग्ने रोग र सजाय

गरुढ पुराण अर्थात वैदिक सनातन न्याय प्रणाली अनुसार के के गर्दा के के रोग लाग्छ भनेर एउटा जिज्ञासाको कुरा हुन सक्छ। कतिलाई यस्तो कुरा वाइयात लाग्न पनि सक्छ। तर यस्ता धेरै कुरा हुन सक्छन। यिनीहरुको अध्ययन गरेर अहिलेको कानुनमा समायोजन र परिमार्जन गर्नु जरुरी हुन्छ। धेरै त जन-स्वास्थ्यमा आधारति छन्।   ब्राह्मण भएर खान नहुने कुरा…

Read More

USCIS Updates Guidance for Family-Based Immigrant Visas

Content copied From USCIS website/Release Date 05/22/2024 Effective May 22, 2024, we are updating guidance in the USCIS Policy Manual on family-based immigrant visa petitions including Form I-130  Petition for Alien Relative and, in limited situations, family-based Form I-360 Petition for Amerasian, Widow(er), or Special Immigrant), including explaining how we handle correcting approval notice errors,…

Read More