Nepali Citizenship-NRNA Regional Conference, Canada
Nepali Citizenship-NRNA Regional Conference, Canada:Moderator Krishna KC
Nepali Citizenship-NRNA Regional Conference, Canada:Moderator Krishna KC
गैरआवासीय नेपाली नागरिकताबारे-बहस।प्यानलमा कानुन बिज्ञ: खगेन्द्र जिसी, दिपक जोशी र भोज भट्ट# मोडरेटर: कृष्ण के सी
कृष्ण के सी, अमेरिका जुन ८, २०२४ जब मैले Henry A Kissinger, Eric Schmidt र Daniel Huttenlocher ले लेखेको The Age of AI: And Our Human Future पुस्तक पढ्न थाले बिचमा रोकिन नै मन लागेन। यो किताब Artificial Intelligence (AI) को सुरुवात र पछिल्लो अवस्था अनि आगामी भविष्यबारे बिस्तृत रुपमा सहज भाषामा उदाहरण सहित लेखिएको…
ढोगीका कुरा सर्बत्र पूजे भोगिका कथा उसै उसै लुके नाटक हेर्नेको सदिच्छा कहाँ हो कहाँ नाटक मन्चन गर्ने धेरै छन यहाँ सङीको वाणी पट्टी होइन बेहोराले दु:खाउने धेरै छन यहाँ कृष्ण के सी, अमेरिका सेप्टेम्बर १४, २०१४#कृष्णार्पण!
नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ। यसअघि महासंघको २७ औँ महाधिवेशन र निर्वाचन शनिबारका लागि तोकिएको थियो। निर्वाचन स्थगित गरिएको जानकारी दिँदै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी नयाँ मिति तय गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन्। शुक्रबार एक सूचना जारी गर्दै…
नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अमेरिकासहित ११ देशबाट आफ्ना राजदूतहरुलाइ फिर्ता बोलाउने निर्णय गरेको छ। फिर्ता बोलाइएका देशहरुमा अमेरिका, भारत, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल रहेका छन्। फिर्ता बोलाइएका राजदूतहरुमा श्रीधर खत्री, डा. शंकर शर्मा, ज्ञानचन्द्र आचार्य, नवराज सुवेदी, ज्योति प्याकुरेल, डिल्लीराज पौडेल, शर्मिला पराजुली ढकाल, प्रा. डा….
बिहिबार नेपालको संघीय प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बैठक बोलाइएको छ। बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तराष्ट्रिय सौर्य गठबन्धनको सथापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री बर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक, २०८० प्रस्ताव पेश गर्ने छन् भने बिनियोजन विधेयक, २०८१ माथि बिचार गरियोस भन्ने…
आजका सबैजसो संचारमा मेक्सिकोको निर्वाचनबारे चर्चा चलेको छ। इतिहासमै पहिलो पटक राष्ट्रपतिमा Claudia Sheinbaum बिजयी भएकी छन्। निर्वाचित भएपछि राष्ट्रपति Sheinbaum ले यो बर्षको अन्तिममा पदभार लिनेछिन उनी यस पहिला मेक्सिको सिटीकी मेयर थिइन। मेक्सिकोको २०० बर्षको इतिहासमा पहिलो पटक महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। इञ्जिनियरिङमा बिद्यावारिधी गरेकी उनले मेयर हुँदा थुप्रै चर्चा कमाएकी हुन्।…
नेपाल प्रहरी/नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी तोकिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी तोकिएको उक्त सचिवालयले आइतबार…
कृष्ण के सी, अमेरिका, जुन २, २०२४ २००३ देखि २०२४ सम्म पुग्दा २ दशक प्लस समय बिताएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा उतार चढाव मात्र होइन स्वार्थका लुट, अपराध, भ्रष्टाचार र सड्यन्त्र पनि धेरै रेकर्डमा रहेका छन्। अनि यस्तो कुकर्ममा पूर्व अध्यक्षहरु जिबा लामिछाने र डा. उपेन्द्र महतो पहिलो अनि निरन्तर छन्। स्मरणरहोस उनीहरु एनआरएनएका…