hollywood Khabar

लीलादेवी गड्तौला कामु मुख्य सचिव

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई  कामु मुख्य सचिवको जिम्मा दिएको हो।  त्यस्तै सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने भएको छ। अर्यालले राजीनामा नदिएपछि उनलाई…

Read More

प्रतीक्षाको घडीमा एनआरएनए, आइसीसी अनुसार चल्छौं: अमेरिका अध्यक्ष लम्साल

हलिउडखबरद्वारा एनआरएनए अमेरिकाका अध्यक्ष सुर्य लम्सालसंग गरिएको छोटो कुराकानीका आधारमा:  प्रश्न: अहिले एनआरएनए अमेरिकाले के गर्दैछ? सुर्य लम्सालः नेपालको सर्वोच्च अदालतको निर्णय पश्चात त्यसको सम्मानार्थ हामीले डा. शेष घलेको नेतृत्वमा बनेको सर्वाधिकार सम्पन्न कमिटीको निर्देशन कुरेर बसेका छौं। सर्वोच्च अदालतको फैसलाको पूर्णप्रति आउनासाथ उक्त कमिटीले हाम्रा आगामी कृयाकलापका बारेमा निर्देशन दिने आशा गरेका छौं। यसो…

Read More

Meta AI बारे 

कृष्ण के सी, अमेरिका जुन २३, २०२४  सबैलाई थाहा छ अहिलेको समय Artificial Intelligence (AI) ले सर्वत्र चर्चा पाएको छ। AI बारे औपचारिक रुपमा पढियो, केहि पुस्तक पनि पढियो र केहि लेखन पनि लेखियो। यो क्रम निरन्तर हुनेछ। यो पटक चाहिं Meta अर्थात फेसबुक AI का बारेमा केहि लेख्ने प्रयास गर्दैछु।  Meta ले AI टुललाइ…

Read More

धर्मसंकट भनेको के होला ?

कृष्ण के सी, अमेरिका, जुन १२, २०१५  यो सोचमा पनि कहिले काहीं अचम्मको अवस्था हुन्छ। हामी सबैले जानेकै र सुनेकै शब्द हुन्छन तर त्यसको ब्याख्या गर्न लागियो भने एकछिन पसिना छुट्छ। एक दिन मेरो मनमा एउटा प्रश्न उठ्यो यो धर्मसंकट भनेको के हो ? धर्मसंकट सुनेकै र धेरै पटक प्रयोग गरिएको शब्द हो। शाब्दिक अर्थमा…

Read More

राजदूत नियुक्ति:अमेरिकाका लागि चन्द्र घिमिरे, ८ जनाको नाम सहित

नेपालका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एशियाका ३५ देशहरुको एसिया कोअपरेसन डायलग (एसीडी) का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९ औं बैठकमा भाग लिन इरानतर्फ प्रस्थान गरेका छन्।  परराष्ट्रमन्त्री विदेश हुने भएकै कारण शुक्रबार बसेको बैठकले दलीय भागबण्डाका आधारमा १० राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्री श्रेष्ठ अमेरिका, भारतसहित ८ देशका राजदूतको सिफारिस पछि…

Read More

जय नेपाल फाउनडेशनको आयोजनामा शैक्षिक वेबिनार

नेपालको प्रजातान्त्रिक ब्यबस्थाप्रति चासो राख्दै अमेरिकामा दर्ता भएर नेपाल र बिश्वका धेरै देशमा बिस्तार हुँदै गएको जय नेपाल इन्टरनेशनल फाउनडेशनले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यसै क्रममा अष्ट्रेलिया च्याप्टरले ओपन एजुकेसन कनेक्टिङ लोकल टु ग्लोबल विषयक वेबिनार आयोजनाको आयोजना गरेको कुरा जनाइएको छ। संस्थाका अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष डा. यादव पण्डितले बताए अनुसार कार्यक्रममा खुला शिक्षा:कोभिड-१९…

Read More

अमेरिकी जुण्टिन्थको ऐतिहासिक पक्ष र अहिले

कृष्ण के सी, अमेरिका, जुन १९, २०२४  खासमा अमेरिकी जुण्टिन्थको ऐतिहासिक पक्षलाइ हेर्दा अमेरिकी स्वतन्त्रतासँग जोडिएको कुरा आउँछ। अमेरिकी इतिहासको अध्ययन गर्दा Freedom’s Eve भनेर जनवरी १, १८६३ लाइ मानिन्छ। त्यस दिन अमेरिकीहरु चर्च र घरतिर जम्मा भएर “Emancipation Proclamation” अर्थात स्वतन्त्रताको घोषणा सुन्न आतुर भएर बसेका थिए। National Museum of American History का अनुसार…

Read More

अमेरिकी फादर्स डे र नेपाली भाद्र कृष्ण कुशे औंसी

आज जुन १६, २०२४ जुनको तेश्रो आइतबार अमेरिकी फादर्स डे पर्न गएको छ। इतिहासको अध्ययन अनुसार अमेरिकी फादर्स डे को सुरुवात १९०९ देखि सुरु भएको पाइन्छ। खासगरी अमेरिकी फादर्स डे को कुरा गर्दा “Sonora Smart Dodd” भन्ने कुरा भुल्न हुँदैन।  Sonora Smart ले आफ्ना पिता सिभिल वारका भेटरान William Jackson Smart ले आफ्नी श्रीमतीको देहान्तपछि…

Read More

क्यालिफोर्नियाका सोलानो काउण्टी क्षेत्रमा आज अत्यन्तै गर्मी हुने, रेड फ्लाग वार्निंङ्ग

नर्दन क्यालिफोर्नियाका केहि भागमा जुन १६, २०२४ का दिन अत्यन्तै गर्मी हुने भएकाले The National Weather Service ले रेड फ्लाग वार्निंङ्ग जारी गरेको छ।  बिशेष गरेर सोलानो काउण्टी र यस क्षेत्रका लागि शनिबार राती एक रेड फ्लाग वार्निङ्ग जारी गरिएको हो। The National Weather Service ले यस क्षेत्रमा गर्मीका कारण लो ह्युमिडिटी र हाइ व्हिण्डका…

Read More

सफल पुरुषको कारण महिला होइन एक सामान्य व्यक्ति हुन्छ तर छुपाइञ्छ

कृष्ण के सी, अमेरिका, जुन १५, २०२४ मार्क ट्विन (Mark Twain) ले भनेथे “Behind every successful man, there is a woman and behind every unsuccessful man there are two.”  उनले यो कोड ब्याङ्गिय रुपमा पत्नीब्रता नभएका पुरुष या ब्यबसायिक रुपमा या कुनै पनि ठाउँमा दुइ फरक बोसी महिलाको लागि भनेका थिए। तर त्यसलाई आजकल केवल…

Read More