नेपालमा मुस्लिम महिलाप्रतिको विभेद र राज्यको दायित्व
करुणा बिष्ट, नेपाल, जुलाई ४, २०२४ नेपालको कुल जनसंख्याको ४.२० प्रतिशत मुस्लिम समुदायले ओगटेको छ। नेपालको संविधान २०७२ को धारा २६४ मा मुस्लिम आयोगको व्यवस्थागरेको गरेको छ। धारा २६४ बमोजिम मुस्लिम समुदायको हक, हितको संरक्षण र संबर्धन गर्न तथा मुस्लिम समुदायको सशकत्तीकरण गर्नको लागि मुस्लिम आयोग गठन पनि गठन भएको छ। नेपाल सरकारले मुस्लिम समुदाय…