प्रधानमन्त्री नियुक्त ओलीप्रति एक्साइटमेन्ट छैन, मन्त्री को हुने भन्ने चासो धेरै
नेपाली नागरिकहरुको सोच र बिधि एकातिर हुन्छ नेपाली राजनैतिक दलहरुले आफू सत्तामा पुग्न र रहन त्यसलाई लत्याउँदै जान्छन। कुनै एक यस्तो समय आउँछ त्यसप्रति चासो घटेर जान्छ। बिधिको बिपरित र नागरिक सोच बिपरित पहिलो ठुलो र दोश्रो ठुलो दललाइ राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउन आब्हान गरे। त्यसै अनुसार राष्ट्रपति…