hollywood Khabar

एनआरएन नजान्नेहरु गुण्डागर्दी गर्छन कुवेतमा:महासचिव धामी माथि अभद्र ब्यबहार

गैरआवासीय नेपाली संघ-एनआरएनएबारे समाचार न आएको पनि धेरै दिन पुगेछ। एनआरएनहरुकाबीच चर्चित, बर्जित, लज्जित र परिस्कृत एनआरएनएको कुरा हजार जिब्राले ब्याख्या गर्नुपर्ने होला। फुर्सद निकालेर र नेपाली समुदायको लागि केहि सोचना दिने बिश्वभरिका संचारकर्मी/पत्रकारहरुले भ्याउने त कुरै भएन।  मार्च २०२२ मा एनआरएनएको १० औं महाधिवेशन नेपाल सरकारको परराष्ट्र मन्त्रालयको पत्र अनुसार बिधि पूर्वक नै होटल…

Read More

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने रामेछाप खाजाघरका सञ्चालकहरू पक्राउ

नेपाल प्रहरी, काठमाडौं, नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित रामेछाप खाजाघर एण्ड गेष्टहाउसका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ ठेगाना भएका ३२ वर्षीय नविन थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ ठेगाना भएका १९ वर्षीय उज्वल खड्का रहेका छन् । उक्त गेष्टहाउस बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने…

Read More

कांग्रेस र एमाले मिलेर न्यूरोड क्षेत्रमा हाँडी जात्रा सुरे गरे

काठमाण्डौ महानगरका मेयर बालेन शाहको कामको गति रे नागरिक सपोर्ट देखि आत्तिएका एमाले र नेपाली कांग्रेसले सधैं असहयोग र बिरोध गर्दै आएका छन्। यसै क्रममा कांग्रेस र एमालेको जोइलो मिलेको बेला संयुक्त रुपमा न्यूरोड क्षेत्रमा हाँडी जात्रा सुरे गरेका छन्।  काठमाडौं महानगरपालिकाको न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको कार्यमा न्युरोडका स्थानीय बासीको नाम दिएता पनि सबैजस्तो व्यक्तिहरु…

Read More

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्ति पक्राउ

नेपाल प्रहरी, काठमाडौं/भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका-३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो । अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक…

Read More

बाढी, पहिरो प्राकृतिक विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना,…

Read More

गद्य कविता: मान्छे हुनुको विद्रोह

-गीता बजगाईॅ, अमेरिका, जुलाई १७, २०२४ म सबैको प्राण बनेर निरन्तर बहन चाहने हावाको शीतलता हॅु तर मेरो हरियालीमा डॅडेलो लगाई ॲाधी हुरी बन्न बाध्य किन पारिन्छ सधैँ सुशान्त तरङ्गित हुन चाहने सागर हॅु म तर मेरो छात्तीभरि अनेकन फोहोरहरू मिल्काएर मलाई प्रदुषित पारी तुफान ॲाधीहुरी बन्न प्रेरित किन गरिन्छ ? आगोको ताप घामको राप…

Read More

यो बर्ष जुलाई १७ बुधबार हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

तिथि अनुसार आषाढ शुक्ल एकादशीका दिन नेपालीले घरका तुलसी मोठम तुलसीको बिरुवा रोप्दैछन्। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको बिरुवा यस एकादशीका दिन मोठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ। यसै एकादशीका दिन भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ।  सबैजसो नेपालीहरुको घर आँगन तथा मठमा रोपिने…

Read More

साउने सङ्क्रान्ति/कर्कट सङ्क्रान्ति अनि लुतो फाल्ने दिन

नेपालीहरुले साउने सङ्क्रान्ति यसलाई कर्कट सङ्क्रान्ति भनिन्छ, यस दिन मिष्ठान्न खाएर, लुतो फालेर मनाउने गर्छन। यो बर्षको साउने सङ्क्रान्ति साउने सङ्क्रान्ति आषाढ शुक्ल दशमी मङ्गलबार जुलाई १६, २०२४ का दिन परेको छ। यस दिन लुतो फाल्दा बर्ष भरि लुतो आउँदैन भन्ने चलन छ। लुतो फाल्दा ठाउँ अनुसार फरक रुपमा लुतो गाउने गरिन्छ। ललितपुरेहरुले चाहिं भन्दै…

Read More

अमेरिकामा सिसेक्पा तङ्नाम् मनाइयो, पूर्व अन्चलाधिस तुम्बाहाम्फे अथिति

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्क ग्रेटर बे एरिया बस्ने नेपाली भुमिपुत्र रैथाने याक्थुम्ङ् लिम्बू समुदायले मौलिक चाँड सिसेक्पा तङ्नाम् यहि जुलाई १३, २०२४ मा मनाएका छन।  आफ्नो संस्कृति र पहिचानको संरक्षण र पुस्तान्तरणको निम्ति उनीहरुको सामाजिक संस्था किराँत याक्थुङ् चुम्लुङ्को अग्रसरतामा किराँत धर्म ग्रन्थ मुन्धुममा उल्लेखित चार पर्वहरू मध्ये एक यो पर्बको आफ्नै किसिमको विशेष…

Read More

नेपालको अर्को पटक प्रधानमन्त्री देउबा की डा. देउबा ?

कृष्ण के सी, अमेइका, जुलाई १४, २०२४  नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउन नेपालको संसदलाइ आब्हान गरे।  यस पहिला सोहि अनुसार हुन-गराउन संसदमा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र दोश्रो ठुलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले राष्ट्रपति पौडेलसंग दर्शनभेट गरेर मौखिक बिन्ति बिसाएका…

Read More