८४ को चुनाव देखि डरले मरेका कांग्रेस-एमालेले लठबन्धनको सरकार बनाउने
आगामी २०८४ को निर्वाचनमा आफ्नो हैसियत तरल हुने देखेपछि नेपाली कांग्रेस र नेकपा एकाले दुवै डरले राता-रात एकाघरका हुनपुगेका छन्। तर यो लठबन्धन भने दुइ बर्षपछि नेपाली कांग्रेस सोत्तर हुने अर्को सड्यन्त्र हो। अन्य पार्टीको अग्रता र जनाचासो आफूहरुप्रति नदेखे पछि कांग्रेस र एमालेमा एक किसिमको त्रास आएको थियो। एकातिर भ्रष्ट्राचारको खुलासा हेन त्रास अर्कोतर्फ…