hollywood Khabar

प्रतिसोधको राजनीति, बहस सुरु नहुँदै फैसला लेख्ने “पेड” न्यूज एजेन्सीहरु

नेपालको अहिलेको खड्गप्रसाद ओलीको सरकार हदै सम्मको प्रातिसोधको राजनीतिमा छ। उसले सत्ता, शक्ति र अधिकारको चरम दुरुपयोग गरेको छ। यसले अन्य दल बिशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्र होइन आम नागरिकको समेत संपति माथि हडप्ने काम समेत सुरु गरेको छ।   रास्वपा छिट्टै अगाडी आएको र उसको सामना गर्दा आफूनो भ्रष्टाचारका काण्ड खुल्न थालेपछि प्रतिसोधको…

Read More

डा. कोइरालाको महाधिवेशन अभियान सुरु, सभापति देउबाको भित्री समर्थन

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको चर्चा चल्न थाकेको छ। यसै सन्दर्भमा सुदुरपश्चिम प्रदेश, कैलाली जिल्ला, धनगढीमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ सुदुरपश्चिम प्रदेशको अधिवेशन उदघाटन् दर्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्।  डिसेम्बर २१, शनिवार नेपाल प्रजातान्त्रिक सेनानी सङ्घको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई…

Read More

ललितपुर महानगरपालिकाद्वारा एलएमसी गार्बेज अलर्ट एप सार्वजनिक

मंगलबार महानगरको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीबाट एपको समुद्घाटन गरिएको हो । एप एनरोइड प्रयोगकर्ताहरुको लागि प्ले स्टोरमा उपलब्ध गराइएको छ भने आइओएस प्रयोगकर्ताले भने केही हप्तामा नै एप्पल स्टारेबाट डाउलोड गर्न सक्ने छन् ।  ललितपुरबासी सर्वसाधारणहरुले आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने गाडि कहाँ आइपुग्यो भनेर उक्त गाडिको वास्तविक…

Read More

नेपाल पुन मगर समाजको महाधिवेशन सम्पन्न, अध्यक्षमा गर्बुजा पुन मगर

नेपाल पुन मगर समाजको अध्यक्ष पदमा खमबहादुर गर्बुजा पुन मगर सर्वसम्मत निर्वाचित भएका छन्। पोखरा सम्पन्न भएको नेपाल पुन मगर समाजको दोस्रो (चौथो संशोधित) राष्ट्रिय महाधिवेशनबाट गर्बुजा मगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । यही मंसिर २९ र ३० गते पोखरामा सम्पन्न भएको नेपाल पुन मगर समाजको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लेखबहादुर फगामी…

Read More

ब्यङ्ग्य कविता :फेल भिसा

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, डिसेम्बर १७, २०२४ केटारि हेर्न जहाँ नि ला ‘ छन् प्रबाशकाले मात्र भनाइ खा ‘ छन्! माया गर्नेले जँहा नि गर्छ ठाँउले के नै फरक पर्छ? सन्तति भेट्न बिदेश जाँदा कोशेलीपात साथमा लाँदा तेल भिसा भन्दै हेपाइ खा ‘ छन् बिबश मान्छे उपहास भा ‘ छन् रहर नि होला नि…

Read More

एनआरएनएको १० औं महाधिवेशन मे ३-५ मा काठमाण्डौमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन आगामी मे ३-५, २०२५  (२०८२ बैशाख २०, २१, २२) मा काठमाडौँमा आयोजना गर्ने निर्णय संघको उच्च स्तरीय समितिले गरेको छ। उच्चस्तरीय समितिको भर्चुयल माध्यमबाट सोमबार  सम्पन्न दोश्रो बैठकले उक्त निर्णय गरेको समितिका एकजना सदस्यले बताए। बैठकले समितिको सचिवालयमा रबिना थापा र जानकी गुरुङसंगै कुमार पन्त र कुल…

Read More

नरेश प्रधानको शब्द, प्रताप दास र अस्स्मिता अधिकारीको स्वरमा तिमीलाई पाउदा 

नरेश प्रधान को शब्द, प्रताप दास र अस्स्मिता अधिकारीको स्वरमा तिमीलाई पाउदा भिडियो गीत सार्वजनिक भएको छ। दुई मनको आत्मगत मिलनले दुईलाई एक बनाई दिन्छ, मनमा प्रेमको भाब उब्जिन्छ र आफ्नो भा ग य र कर्म प्रती आभार प्रकट गर्न मन लाग्छ । यसरी कसैको मायाको साथ पाउदा मनमा आउने खुशी र मनमा पलाउने लहरहरु…

Read More

गठबन्धन पुरानै, देउबा प्रधानमन्त्री, कांग्रेसको एकल क्याबिने, एमाले भुक्का हुँदै

कृष्ण के सी, डिसेम्बर १५, २०२४ प्रजातान्त्रिक बिधिको बिरुद्ध संसदमा रहेका दुइ ठुला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी-एमालेको गठबन्धनले बनेको वर्तमान सरकार ढल्ने अभ्यास भैसकेको पक्का खबर आएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको नेतृत्वमा यस अघिकै गठबन्धनको सरकार हुने भएको छ भने नयाँ गठबन्धनमा कांग्रेसको एकलको क्याबिनेट हुने र नेकपा एमाले भने…

Read More

नेपाल पत्रकार महासंघ:दलले हराएका र जिताएका पत्रकारहरु

नेपाल पत्रकार महासंघको डिसेम्बर १३, २०२४ शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम डिसेम्बर १५, २०२४ आइतबार सार्वजनिक गरिएको छ।  परिणाम अनुसार दलीय गठबन्दनका तर्फबाट अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् भने रमेश बिष्ट ३ हजार २०३ मत ल्याएर पराजित भएका छन।  स्मरणीय कुरा के हो भने शर्मालाइ एमाले र कांग्रेसका एमालेवाला पक्षको…

Read More

निर्वाचित राष्ट्रपति ट्रंपको ओथ सेरेमनीको स्पन्सर गर्नेको होडबाजी

यतिबेला अमेरिकाका सबै मिडिया र बिश्वो संचार अमेरिकातिर केन्द्रित भएको छ। धेरै चाहीं निर्वाचित राष्ट्रपति डनल्ड ट्रंपको क्याबिनेट पिक र तर्क अनि जिकिरमा केन्द्रित छन्।  चर्चाकै बीच राजाहरुको राज्यभिषेकको सिको गर्दै  निर्वाचित राष्ट्रपति ट्रंपले पनि बिश्वोका ठुला देशका राष्ट्रपित लगातलाइ आफ्नो ओथ सेरेमनीमा आमन्त्रण गरे। तर चिनियाँ राष्ट्रपतिले भने इन्कार गरेको समाचार आएको छ।  यसैबीच…

Read More