एमालेको बिरोध गर्नु भनेको देशको विकासको बाधक:मन्त्री गुरुङ

नेपालका सूचना तथा संचार प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले सामाजिक सञ्जालमा एमालेको बिरोध गर्नु भनेको देशको विकासको बाधक भएको बताएका छन्।

सर्वत्र घुस खाने, नेपालको भ्रष्टाचार गरेर कुम्ल्याएको पैसा कम्बोडियामा लगेको आरोप लागेको कुरा पुष्टि हुने लाग्दा ट्रोलमा परेका ओलीका हनुमान/हाली मानिने मन्त्री गुरुङले डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

एमालेको बिरोध गर्नु भनेको समाजमा सद्भाव भत्काएर दुर्भाभवना फैलाउने प्रयत्न हो त्यसैले यसको रोकथाम जरुरी छ, उनल बताए। यसैका सिकार जापानमा रहेका एक नेपाली बिधार्थी लगायत्का बिषय हुन्।

उनले भने, एमालेको बिरोधी कुनै पनि कुरा सरकारले नसहने योब दुर्भाभवना फैलाउने काम विकासको लागि बाधक छ। यति मात्र होइन हाम्रो आईटी क्षेत्रको विकासकै लागि एमालेको बिरोध गर्नेहरु बाधक हो, अपराध हो यसलाई रोकथाम गर्नुपर्छ।