गरिब देशका धनी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको जम्बो टोली लिएर चीन जाने भएको समाचार सानदार मानिएता पनि बेइजतिको पराकाष्ठा मानिन्छ।
तर भारतीय प्रधानमन्त्रीले कौडी नगनेपछी बिन्ति भाउ गरेर चीन लागेका प्रधानमन्त्रीको पछ्यौरीमा कुवाको पुप बाबेक केहि पर्नेवाला छैन। चीन बिश्वोलाइ बजार बनाएर राज गर्ने देश हो। नेपाल उसको पक्षमा होस् या नहोस उसलाई केहि फरक पर्नेवाला छैन।
मङ्सिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमणको तयारी तीव्र गतिमा भनेता पनि गफ मात्र हो। अहिले सम्म कति भ्रमण भए र के पाए त ? अझै भन्ने जोक फ्याँक्न पल्केका प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा हुने सम्झौता तथा सहमति, भ्रमण दलमा सहभागी हुने व्यक्तित्व लगायतका विषयमा फ्याँकेका छन।