प्रधानमन्त्रीले अश्त्र वाक्ने, मन्त्री देउबाले खुट्टो उचाल्ने, दुनियाँ रमिते

नेपालीहरुको बिश्व समुदाय मात्र होइन नेपाल बाहेको अन्य देशलाई पनि थाहा छ की नेपालका वर्तमान प्रधानमन्त्री केपीशर्मा ओली गफका पिटारा हुन् र हरेक पटक अश्त्र बान्ता गर्छन। त्यसलाई एमालेका साइबर सेना, गुण्डा, चोर-फटाहा, अबुझ र अज्ञानी सबैले त्यसलाई गुरुमन्त्र मान्ने गर्छन। 

त्यसैगरी नेपाली कांग्रेसकी नेत्री तथा परराष्ट्रमन्त्री डा. राणा देउबाले पार्टी, देश सबै बिर्सेर ओलीको अश्त्रको भरमा खुट्टो उचाल्ने गरेको पछिल्लो अवस्थाले देखाएको छ। 

यसैका कारण जति आरोपले कांग्रेस सत्ता बदल्ने योजनामा गयो त्यो अनुसार फुट्टी कौडी पनि भएन। केवल बाठी भएर गिरिसँग भुटानी साट्ने काम भयो। त्यसैका लागि भएर बहरको शक्ति जोतियो। दुनियाँ रमिते भयो अब पनि हुनेवाला केहि पनि छैन। 

यसैबीच प्रधानमन्त्री ओलीले अर्को अश्त्र फालेका छन्। पहिलो महिला प्रधानमत्री डा. देउबा भनेर। यसको पछाडी धेरै कौडीको दाउ छ। एक त आफू दबाएर शक्तिमा रहीरहन पाउने। दोश्रो कांग्रेसलाइ आर्को सरकार बनाएर प्रमुख प्रतिदोन्दी हुन नदिने। चुनावको मुखैमा पुगेर बाम एकता र पार्टी एकता भने अर्को सरकार बनाएर लात मार्ने। कांग्रेसको लागि ढोकामा अर्को ढोका तयारी छ।

Comments
Related News
Latest Post