उपराष्ट्रपति ह्यारिसले मच्चाएको उधुम:आवश्यक डेलिगेट्स संख्या पुग्यो, फाइनल बाँकी

अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२४ को आम निर्वाचनमा आफू राष्ट्रपतिको उम्मेदवार हनुने घोषणा गरेर उपराष्ट्रपति कमला ह्यारिसलाइ इन्डोर्स गरेपछि चुनावी माहोल तात्यो। 

उपराष्ट्रपति ह्यारिसले राष्ट्रपतिको इन्डोर्सको २४ घण्टामा नै सबैजसो डेमोर्क्र्याट्स नेताहरुको इण्डोर्श र आफूलाई निमिनी हुन आवश्यक पार्टीको डेलिगेट्स संख्या समेत पुर्याइन। 

यति मात्र होइन ८१ मिलियन डलर भन्दा धेरै फण्ड रेजिङ्ग गरिन। ४८ हजार भन्दा धेरै भोलेण्टर रिक्र्यूट गरिन। पहिलो चुनावी भेला आयोजना गरिन। त्यहाँको उपस्तिती उत्साहजनक थियो। उपराष्ट्रपति कमला ह्यारिसले पहिलो सभामा नै रिपब्लिकन निमिनी तथा पूर्वा राष्ट्रपति डनल्ड ट्रंपलाइ कडा रुपमा आक्रमण गरिन।

यसको लगत्यै उनको माहोल ह्वात्तै बढेर गयो। न्यू भोटर्स, स्विङ्ग भोटर्सको समर्थन बढ्ने क्रमले गर्दा २ पोइण्टले पछाडि परेका राष्ट्रपति बाइडेन भन्दा अगाडी पुगिन र पूर्व राष्ट्रपति ट्रंप भन्दा २ पोइन्ट (परसेन्ट) ले जितिन। एबिसी न्यूजको पछिल्लो पुल अनुसार उनको ४४% र ट्रंपको ४२% पुगेको छ। 

यति मात्र होइन उनको दौडाहा बढेको छ। उनलाई डेमोक्र्याटिक पार्टीको निमिनी दावी गर्न आवश्यक संख्या पुगेको छ तर आधिकारिक नोमिनी भने अगष्टमा मात्र हुनेछ। एग्रेसिप प्रचार र ताकेर नै आक्रमण गर्ने भाषणले रिपब्लिकनहरुको हँसले ठाउँ छोडेको छ। उनीहरुले उपराष्ट्रपति ह्यारिसलाइ DEI को रेसियल आरोप लगाए। 

के हो त DEI?

सामान्य आर्थ्मा DEI को अर्थ diversity, equity and inclusion हो। यसलाई व्यक्ति र बिचार अनुसार रिपब्लिकनहरुले फरक रुपमा प्रस्तुत गरेका छन्। 

सिएनएनका अनुसार: 

– Diversity is embracing the differences everyone brings to the table, whether it’s someone’s race, age, ethnicity, religion, gender, sexual orientation, physical ability or other aspects of social identity.

– Equity is treating everyone fairly and providing equal opportunities.

– Inclusion is respecting everyone’s voice and creating a culture where people from all backgrounds feel encouraged to express their ideas and perspectives.

यस बिषयमा पूर्व हाउसस्किपर क्याविन मेकार्थीले खण्डन गरेका छन्। ह्यारिस उपराष्ट्रपति भएको, यस पहिला नै क्यालिफोर्नियाको अटर्नी जनरल र सिनेटर समेत भैसकेकाले त्यो DEI को आरोप लगाउने कुरा लगाउने आफैंले नबुझेको हो।

Photo and Video from the White House:

Vice President Harris Delivers a Keynote Speech at Zeta Phi Beta Sorority, Inc.’s Grand Boule

Comments
Related News
Latest Post