किनेका मुकुलबाट चुकुल नलागेपछि मन्त्री श्रेष्ठतिर: म नेपाली नै हुँ:शिक्षामन्त्री श्रेष्ठ

शिक्षामन्त्री सुमना श्रेष्ठले आफु नेपाली नागरिक नै रहेको बताएकी छन्। मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिदै आफुले कुनै देशको पीआर वा नागरिकता नलिएको बताएकी छन्।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि खनिएका थिए। भाडाका मुद्धा देखि, विभिन्न लान्छाना लगाउने, डा. मुकुल ढकाललाइ खुफिया गराए अझै पनि नसकेपछि अन्तत शिक्षामन्त्री श्रेष्ठप्रति खनिएका हुन्। 

मन्त्री श्रेष्ठ आफुले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले सो अनुसार जवाफ दिएको बताएकी छन् । उनले आरोप आफैमा अस्पष्ट रहेको बताउदै कुन देशको पी आर वा नागरिकता भनेर पनि खुलाइएको छैन र आरोप पूर्णतः निराधार रहेको र आफुले छानबिनमा पूरा सहयोग गर्ने बताएकी छन् । उनले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्न आग्रह गरेकी छन्।

Comments
Related News
Latest Post