क्यालिफोर्नियाका सोलानो काउण्टी क्षेत्रमा आज अत्यन्तै गर्मी हुने, रेड फ्लाग वार्निंङ्ग

नर्दन क्यालिफोर्नियाका केहि भागमा जुन १६, २०२४ का दिन अत्यन्तै गर्मी हुने भएकाले The National Weather Service ले रेड फ्लाग वार्निंङ्ग जारी गरेको छ। 

बिशेष गरेर सोलानो काउण्टी र यस क्षेत्रका लागि शनिबार राती एक रेड फ्लाग वार्निङ्ग जारी गरिएको हो। The National Weather Service ले यस क्षेत्रमा गर्मीका कारण लो ह्युमिडिटी र हाइ व्हिण्डका कारण क्रिटिकल वाइल्ड फायर हुन सक्ने समेत जनाएको छ। यस्तै मौसमका कारण क्यालिफोर्नियाका उत्तरी क्षेत्रमा १५ हजार एकर भन्दा धेरै क्षेत्र आगलागी भएको छ।

Comments
Related News
Latest Post