महाराज युधिष्ठिरले भगवान श्रीकृष्णसंग प्रश्न गर्नुहुन्छ ? हे प्रभु पौष महिनाको कृष्ण पक्षमा कुन एकादशी पर्छ र उक्त एकादशीको के महत्व छ , र साथै उक्त दिनमा कुन भगवानको के कसरी पूजा गर्नु पर्छ ? भगवान आज्ञा हुन्छ । जसरी देवताहरूमा विष्णु र दुई पाउ हुनेमा ब्राम्हण सर्वोत्तम भए जस्तै ब्रतहरू मध्येमा सफला नाम गरेकी एकादशी सर्वश्रेष्ठ छिन । र यस्को बांकी प्रसंग र महात्म्य सुन्नाको लागि पं. रामबाबु लुईटेल द्धारा प्रस्तुत प्रवचन सुनेर लाभ प्राप्त गरौं ।