निर्वाचित श्रेष्ठ नेतृत्वलाइ परराष्ट्रद्वारा बैधानिकता दिने संकेत महाधिवेशन सार्ने निवेदन पररास्ट्रद्वारा फिर्ता

Spread the love      काठमाडौँ, डा शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न भएसँगै परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतमा यसअघि पेस गरेको निवेदन फिर्ता लिएको छ ।  एकता महाधिवेशन सम्पन्न भइसकेको भन्दै मन्त्रालयले यसअघि आफैले सर्वोच्च अदालतमा पेस गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको समयावधि थप गर्नेसम्बन्धी निवेदन फिर्ता लिएको हो ।  सचिव अमृत बहादुर राईद्वारा हस्ताक्षरित … Continue reading निर्वाचित श्रेष्ठ नेतृत्वलाइ परराष्ट्रद्वारा बैधानिकता दिने संकेत महाधिवेशन सार्ने निवेदन पररास्ट्रद्वारा फिर्ता