Hollywoodkhabar advertisement

एमालेमा केपी ओलीका शक्तिशाली सबैजसो नेता चुनाव हारेकाहरु

-एमालेमा केपी ओलीका शक्तिशाली सबैजसो नेता चुनाव हारेकाहरु
0
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा शक्तिशाली बनाएर अगाडि बनाएकाहरु मध्ये सबैजसो नेताहरु चुनाव हारेका छन्।

नेकपा एमालेको नवौं महाधिवेशनमा हारेका नेताहरु:

  • शंकर पोख्रेल- उपमहासचिव हारेका
  • बिष्णु रिमाल सचिव हारेका
  • रघुबीर महासेठ पदाधिकारी हारेका
  • महेश बस्नेत केन्द्रिय सदस्य हारेका
  • खगराज अधिकारी केन्द्रिय सदस्य हारेका
  • गोकुल बास्कोटा केन्द्रिय सदस्य हारेका

र अन्तमा

  • राजन भट्टराई संघिय संसद हारेका

ADVERTISEMENT-----