नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा शक्तिशाली बनाएर अगाडि बनाएकाहरु मध्ये सबैजसो नेताहरु चुनाव हारेका छन्।
नेकपा एमालेको नवौं महाधिवेशनमा हारेका नेताहरु:
- शंकर पोख्रेल- उपमहासचिव हारेका
- बिष्णु रिमाल सचिव हारेका
- रघुबीर महासेठ पदाधिकारी हारेका
- महेश बस्नेत केन्द्रिय सदस्य हारेका
- खगराज अधिकारी केन्द्रिय सदस्य हारेका
- गोकुल बास्कोटा केन्द्रिय सदस्य हारेका
र अन्तमा
- राजन भट्टराई संघिय संसद हारेका