https://www.youtube.com/embed/ke1rS_x6DEw

शिव, प्रजापती र प्रतिमाको वेदनाको पोको पात बेरेर बिंडी

Hollywood Khabar August 16,2018 Comments

बेदनाको पोको भाग १ देखि १३ सम्म गाउने के खान्छेउ कमला सुन्तला कि अमला गाउने गायक प्रजापती पराजुलीले फेरी अर्को पोको ल्याएका छन्।
नयाँ पिडिलाइ झटारो दिदै प्रजापती पराजुली, शिव अखेली अनि प्रतिमा बिकको आवाजमा रहेको ल्याइएको गीतमा लोकप्रिय सर्जक शिव अखेली र प्रसान्त बोहोराको शब्द रहेको छ।शन्देश पौडेलको लय रहेको छ। सुरबिर पन्डित, रमा थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको गीतको छायांकन र निर्देशक दुर्गा पौडेलले गरेका छन।