पढ्ने रहरलाई उमेरले छेक्दैन भन्दै ५४ बर्षीय वाईवाले ८ कक्षाकाे जाँच दिए 

0
shares

by Soni Sharma | Updated: 21 Mar 2019

97 views
-किप्पा छिरिङ वाईवा,तस्विर सरस्वती न्यौपाने रसुवा।

७ फागुन, रसुवा।पढ्ने रहरलाई उमेरले छेक्दैन भन्नेकुरा रसुवाका किप्पा छिरिङ वाईवाले सावित गरिदिएका छन्।रसुवाको गाेसाईकुन्ड गाउपालिका वडा नम्बर ६ निवासि  ५४ बर्षीय किप्पा छिरिङ वाईवाले यसपटक  ८ कक्षाकाे परिक्षा दिएका छन्।परिक्षा अन्तर्गत आज अङ्ग्रेजी बिषयकाे जाँचदिएका वाईवाले पढ्ने इच्छालाइ उमेरले नछेकेको बताए।