७ फागुन, रसुवा।पढ्ने रहरलाई उमेरले छेक्दैन भन्नेकुरा रसुवाका किप्पा छिरिङ वाईवाले सावित गरिदिएका छन्।रसुवाको गाेसाईकुन्ड गाउपालिका वडा नम्बर ६ निवासि ५४ बर्षीय किप्पा छिरिङ वाईवाले यसपटक ८ कक्षाकाे परिक्षा दिएका छन्।परिक्षा अन्तर्गत आज अङ्ग्रेजी बिषयकाे जाँचदिएका वाईवाले पढ्ने इच्छालाइ उमेरले नछेकेको बताए।
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु