-तस्बिर वेब

वडा सदस्यकै नेतृत्वमा बालुवा तस्करी

Hollywood Khabar December 10,2018 Comments

२६ मंसीर काभ्रे।काभ्रेको भुम्लु गाउँपालिका— ६ स्थित सुनकोशी नदीकिनारमा अवैधरुमा बालुवा चोरी गर्ने वडा सदस्य सहितको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ परेको समुहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वल दबाब दिएका छन्।

प्रहरीले बालुवा चोरी गर्ने समुहको मुख्य गिरोहको खोजी गरिरहेको छ।गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन्।एसपी रविराज खड्काले गिरोहका सदस्यलाई फक्राउ गरी कारबाही शुरु गरेको बताए।