-सांकेतिक तस्विर

वडा कार्यालयमा आगलागी 

Hollywood Khabar September 21,2019 Comments

५ असोज,डोटी।बझाङको वडा कार्यालयमा आगलागी भएको छ ।आगजनीबाट वडा कार्यालयमा रहेका सामान तथा कागजपत्रहरु जलेका छन् ।गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले अज्ञात समूहले केदारस्युँ गाँउपालिका-७ को वडा कार्यालयमा शनिबार राति आगजनी गरेको जानकारी दिइन्।जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गणेश बमले आगजनी कस्ले गरेको हो भन्ने नखुलेको जानकारी दिए ।