Hollywoodkhabar advertisement

कांग्रेसका प्रवक्ता शर्मा २ हप्ताको लागि आइसोलेशनमा हुनाले सक्रिय नहुने

-कांग्रेसका प्रवक्ता शर्मा २ हप्ताको लागि आइसोलेशनमा हुनाले सक्रिय नहुने
0
shares

नेपाली कांग्रेस पार्टीका प्रवक्ता विश्व प्रकाश शर्मा कोरोना संक्रमणका कारण होम आइसोलेशनमा बसेकाले पार्टीको गतिबिधिमा सक्रिय नहुने कुरा जानकारी गराएका छन्। आफ्नो कारण पार्टीको संचारमा आउने असुविधाका लागि मिडिया, पार्टी र शुभचिन्तकसँग क्षमासमेत मागेका छन्। यो २ हप्ता प्रवक्ता शर्माले सक्रिय जिम्मेवारीबाट बिदा लिएको कुरा ट्वीटर गरेका छ छन्।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

3 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----