-Impact of COVID-19 on the US Immigration System फोरम सम्पन्न, फेसबुक लाइभ सहित

Impact of COVID-19 on the US Immigration System फोरम सम्पन्न, फेसबुक लाइभ सहित

Hollywood Khabar September 05,2020 Comments

Impact of COVID-19 on the US Immigration System र अमेरिकी अध्यागमन बिषयमा अरु धेरै बिषयहरु बारे बाशु फुलारासँग फोरम सम्पन्न गरियो। सेप्टेम्बर ५, शनिबार सपन्न उक्त कार्यकममा थुप्रै प्रश्नहरु समेटिएको थियो।

गैरआवासीय नेपाली संघको अमेरिकाज क्षेत्रको दोश्रो क्षेत्रीय बैठकका विभिन्न फोरमहरु मध्ये यो एउटा महत्वपूर्ण फोरम थियो। प्राबिधिक रुपमा प्रतिक पाण्डेको सहयोगमा सो फोरम सम्पन्न गरिएको थियो।

फेसबुक लाइभ हेर्न:

https://www.facebook.com/krishnakc2017/videos/856461578225984/?vh=e&extid=tNIs3YzzilBXaAhq&d=n