Hollywoodkhabar advertisement

USCIS: संबिधान सप्ताहमा ३०,००० नयाँ अमेरिकनलाई स्वागत गर्ने

0
shares

कृष्ण के सी/क्यालिफोर्निया
US Citizenship and Immigration Services (USCIS) ले संबिधान दिवसको उपलक्षमा आयोजित संबिधान सप्ताह बिशेषमा ३० हजार नयाँ अमेरिकनहरुलाई स्वागत गर्ने भएको छ।
यही १५-२२ सेप्टेम्बर २०१७ सम्म सप्ताहमा देश भरिका २०० भन्दा धेरै सेवा केन्द्रहरुमा नागरिक Naturalization Ceremonies को आयोजना गरिएको छ। सो उपलक्षमा ३०,००० भन्दा धेरै स्थायी आप्रवासीहरुले अमेरिकी नागरिकता ग्रहण गर्नेछन।

From our sponsors

पुरा डोज भ्याक्शिन लगाएकाहरुले निश्चित क्षेत्र बाहेक मास्क खुल्ला गर्न सक्छन, सिडिसी गाइडलाइन

11 Hours ago

पहिलो पटक अमेरिकाको CDC ले दिएको नयाँ गाइडलाइन अनुसार पुरा डोज भ्याक्शिन लगाएका अमेरिकी वासिन्दाहरुले निश्चित क्षेत्र बाहेक मास्क खुल्ला गर्न सक्छन।

ADVERTISEMENT-----