USCIS: संबिधान सप्ताहमा ३०,००० नयाँ अमेरिकनलाई स्वागत गर्ने

Hollywood Khabar September 14,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
US Citizenship and Immigration Services (USCIS) ले संबिधान दिवसको उपलक्षमा आयोजित संबिधान सप्ताह बिशेषमा ३० हजार नयाँ अमेरिकनहरुलाई स्वागत गर्ने भएको छ।
यही १५-२२ सेप्टेम्बर २०१७ सम्म सप्ताहमा देश भरिका २०० भन्दा धेरै सेवा केन्द्रहरुमा नागरिक Naturalization Ceremonies को आयोजना गरिएको छ। सो उपलक्षमा ३०,००० भन्दा धेरै स्थायी आप्रवासीहरुले अमेरिकी नागरिकता ग्रहण गर्नेछन।